नेपाली मन

नेपाली मन balen fan

Hi i am tilak khadka i am from itahari sunsari Nepal i have been living in UAE past 5 year i careate all kind of volgs video and information video of from UAe and around the thank you

23/04/2026

सुकुम्बासी १ करोड आना पर्ने ठाउँमा होईन खेती गर्ने ठाउँमा हो बस्ने । काठमाडौमा सुकुम्बासीको नाममा बस्नेहरु १०% पनि सुकुम्बासी छैनन।काङ्ग्रेस,एमाले पुर्ब माओवादी कार्यकर्ता हुन।प्रधानमन्त्रीले हटाउन दिएको निर्देशन ठिक छ ।

राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने उदाहरण 👇️👇️
10/04/2026

राजनीतिमा सबै कुरा जायज हुन्छ भन्ने उदाहरण 👇️👇️

नेपालगञ्ज क्षेत्र नं -२ बाट एमालेबाट इस्तियाक खान माननीय हुनुहुन्छ भने क्षेत्र नं - ३ बाट रस्वापका खगेन्द्र सुनार हुनुहु...
29/03/2026

नेपालगञ्ज क्षेत्र नं -२ बाट एमालेबाट इस्तियाक खान माननीय हुनुहुन्छ भने क्षेत्र नं - ३ बाट रस्वापका खगेन्द्र सुनार हुनुहुन्छ ।
तर दुवैजना हिन्दुकाे अस्तित्वको बिरोधी हुन ??

> नेपालगञ्जमा मुस्लिमले एउटा हिन्दु केटीलाई सडकमै पेट्रोल छर्केर जलाएर मारी दिएका छन अब यसको दोष नयाँ सरकारलाई दिने की त्यहाका सांसदलाई ???
हे भगवान......

चितवन भरतपुर चौबीसकोठी (महेन्द्र चोक) मा - पुरानै स्वरुपमा राजा महेन्द्र को पुर्ण कदको शालिक स्थापना गरौं । इतिहास मेट्न...
24/03/2026

चितवन भरतपुर चौबीसकोठी (महेन्द्र चोक) मा - पुरानै स्वरुपमा राजा महेन्द्र को पुर्ण कदको शालिक स्थापना गरौं । इतिहास मेट्न हुँदैन ।
सक्नेले पहल गराैँ नसक्नेले Share गराैँ
#पृथ्बिपथ The Royal Family Nepal.

14/03/2026

एमसिसि पास गर्न भुमिका निभाएका केपी ओली कृष्णबहादुर महराको राजनीति अन्त्य गर्नेहरु जस्ले एस पि पि को चर्चा गर्दैछन एमाले नेता अग्नि खरेलकै छोरा अमेरिकी सेनामा रहेको कति जानकारी छ,लाल बुझक्कड बेकुफहरु लाई ।

09/03/2026

रास्वपाले दुई तिहाइ बहुमत पायो भने, सबैभन्दा पहिले काठमाडौं होइन, गाउँका साना राजा’ बनेका मेयर र वडा अध्यक्षहरूको सम्पत्ति छानबिन हुनुपर्छ।
हिजोसम्म साइकल चढ्नेहरू आज करोडौंको मालिक कसरी भए? जनताले
एकदिन हिसाब माग्नै पर्छ!

08/03/2026

गत बर्षको चैत्र १५ को घटनामा राजा ज्ञानेन्द्र लाई पत्र काटने वालेन साह ठिक भन्ने एमाले/माओवादी र वालेन साह ठिक भन्दै राजतन्त्र सङ्ग जोडने राजावादी आवरणका सिल्लिहरु बकवास बन्द गर।राजा सेनाको बेइमानीले बिस्थापन भएको हो ।

08/03/2026

नेपालमा कम्युनिस्ट नै थिएनन भारतीय सिमापार आतंककारी थिए । यो निर्वाचनले सकिएको काङ्ग्रेस हो । तर मनोरोगिहरु कम्युनिस्ट सकिए भन्दैछन।

06/03/2026

रबिन्द्र मिश्र हार्छन अनि रन्जु दर्शनाले जित्छिन भने नेपाली धेरै शिक्षित भैसकेका रहेछन्, देश धेरै छिटो अगाडी बढ्छ ।

28/02/2026

सेरेले देश अलपत्र परेर सुटुक्क सिंगापुर भागे

अझै चुनाव पछी एक दर्जन नेता भाग्दै छ ।

हामी त पैसामा इमान बेच्ने मिडिया हो! हाम्लाई देशको बाल!
23/02/2026

हामी त पैसामा इमान बेच्ने मिडिया हो! हाम्लाई देशको बाल!

Address

Abu Dhabi
C69

Alerts

Be the first to know and let us send you an email when नेपाली मन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नेपाली मन:

Share