13/06/2022
दार्जिलिङ पहाडको एक लुकेको साधारण अनुहार श्रीमान फुर्बा तामाङ्ग एक योग्य राजनितीकारको लेख उहाँ के भन्नू हुन्छ त पढनुहोस # # # # # # # # # # # # # # # # # # #
आज १३ जुन सोमबार को दिन मलाई एउटा बिषयमा चित्त बुझेन र सानो मेरो आफ्नो बिचार लेख्न बाध्य भएको छु,,,, अहिले चुनाव को महलमा चिया बगानको कर्मचारीहरू संग खेलवाड गरेर राजनीति गर्दै छ,,,, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ले यो पटक्कै राम्रो होइन,,,, कुरा के भने,यो राजनीतिक पार्टी चिया बगानको कर्मचारीहरू लाई अन्याय अत्याचार गर्ने बंगाल ले बनाएको राजनीतिक पार्टी भएर एउटा एन्जेसी पनि हो,,, भर्खर अनित थापाले यस्तो भनेको थियो बंसल कम्पनी ले १२ तारिख भित्रमा चिया बगानको कर्मचारीहरू को बेतन दिएन भने म चिया बगान लाई बस्ती बनाउँछु भन्दैथियो,१२ तारिख सक्यो आज १३ तारिख हो, फेरि आज देखि शुरु भयो नयाँ नाटक डिएम कार्यलय पो घेराउ गरियो फल के भयो जिरो,,,,,,यो हाम्रो दार्जिलिङ जिल्लाको चिया बगान १८५६ सालमा शुरू गरेको हो, चिया बगान एतिहासिक दरावरलाई जराई बाट मेटाउन चाहन्छ यो बंगाल को एजेन्ट भएर,,,,,,१८५६ सालमा तीन वटा चिया बगान रोप्ने काम भयो,, पहिलो तराईको चम्टा चिया बगान, दोस्रो खरसाङको वालटिन चिया बगान,र तेस्रो दार्जिलिङको आलुबारी चिया बगान,,,यो चिया बगान हाम्रो मुटु हो,,,, चिया बगानको कर्मचारीहरू को खर्च दिएको छैन अरे ,यो खर्च नदिनु भनेर कमिशन खाने यो नेताहरू हो ,,,२०२१ मा बंगालको बिधान सभाको चुनावमा यो बन्सल कम्पनी ले कति डोनेसन दियो , त्यही डोनेसन थापेर खाएँ पछि यो बन्सल कम्पनी को बिरोध मा बोल्छन् चूई बोल्दैन अहिले चुनाव को महलमा चिया बगानको कुरा गरेको मात्र हो,,,, अस्ति यो जिटीए चुनाव को कुरा केही नहुँदा किन के कारण चुई बोलेनन् यो अनित थापा,,, अहिले किन बोल्दैछ,,,यो अनित थापालाई ममता बनर्जी ले प्रत्येक महिना ३० लाख रुपैयाँ खर्च गरेर चिया बगानको कर्मचारीहरूलाई अन्यय अत्याचार गर्नु भनेर राखेको एजेन्ट हो,,,,अब फेरि झोलेहरूको मनमा प्रश्न आउँछ यो ३० लाख कसरी खर्च गर्दै छ भनेर है,,,,,,लौ सुन्नुस् झोलेहरू,,,,,,,,,,अनित थापा को हो ,,, कुनै पनि चुनाव मा बिजयी भएको जनप्रतिनिधि हो एमी हो, एमएलऐ हो नगरपालिका अध्यक्ष हो, आखिर को हो,,,को पनि होइन मतलब जनप्रतिनिधि नै होईन भनेपछि बंगाल को दलाल हो,,, एउटा कुरा अनित थापालाई साईरेन गाड़ी अगाडी पछाडी बंगाल को पुलिस ,एक जना पुलिस को तलब ४० हजार देखि ९० हजार रुपैयाँ सम्म छ यत्रो तीन गाड़ी पुलिस लाई तलब दिई दिई सुरक्षा दिएर राख्नु को मतलब के हो, कुरा सिधा छ मेरो चिया बगानको कर्मचारीहरू लाई र गोर्खाल्याण्ड को आवाज लाई दबाउनु को निम्ति राखेको बंगालको एजेन्ट हो,,,,,,, भोलि अर्को भागमा आउने छु, कृपया तपाईंको बिचार र सुझाव लेखिदिनु होला, शुभ रात्री