Lohagarh Times जनताको आवाज

Lohagarh Times जनताको आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lohagarh Times जनताको आवाज, Darjeeling.

2017 सालदेखि हजुरलाई सत्य ,सुचनामुलक,निष्पक्ष खबरहरु, जनताको आवज बनि निडरको साथ खबरहरू प्रसारण गरिरहेका छौ , यस्तै माया अनि हजुरहरुले गरिरहने अपेक्षा साँचेका छौ।

28/09/2026

मायाँको डोरीले नेपाली चलचित्रका निर्देशक सहदीप देवानद्वारा सम्पुर्ण टीमलाई धन्यवाद।

28/09/2026

गोर्खा समुदाय र महिला सशक्तीकरणमा योगदानका लागि अनुरिता दासलाई भागीरथी पुरस्कार l



Rojina Pradhan
Das
India Beauty Present
Anu Das

28/09/2026

‘गोर्खाहरूले जीटीएका लागि भोट दिएका होइनन्’ : एमजी सुब्बा गोरामुमो ।



Gorkhaland Rastriya Mancha
एक युवा
@

28/09/2026

गोर्खाल्यान्डको पक्षमा इमानदारी पुष्टि गर्न सभासदले राजीनामा दिनुपर्ने माग गोर्खाल्यान्ड संग्राम पार्टीको ।



Paresh Tirkey

सुधिर घले गोर्खा
संजिब गोर्खा जंगे

@गोर्खाल्याण्ड संग्राम पार्टी

28/09/2026

जन्मदिनमा भागोप्रमो अध्यक्ष अनित थापाले नयाँ बस्ती गुम्बामा गरे पूजा-अर्चना, गौतम बुद्धको प्रतिमा स्थापना ।



Anit Thapa

28/09/2026

नयाँ सीमाङ्कनसहित कालेबुङ नगरपालिकाको क्षेत्र विस्तार गर्न गोजमुमोको प्रस्ताव l



Bimal Gurung Official

28/09/2026

विधायक सोनाम लामाको लंगभिउ चियाबारीको बिभिन्न ठाउँमा भ्रमण।

28/09/2026

लंगभिउ चियाबारीको कार्यालयमा खरसाङका बिधायक सोनाम लामाको भ्रमण ।

28/09/2026
28/09/2026

लंगभिउ चियाबारीको हालखबर बुझ्न खरसाङका विधायक सोनाम लामाको आगमन

Raju Bista
Sonam Lama
Bjp Sukuna Panighatta Mandal
BJP Kurseong Mandal 13 Ambata Longvew Pankhabari
BJP West Bengal
Anil Rai

Address

Darjeeling

Alerts

Be the first to know and let us send you an email when Lohagarh Times जनताको आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Lohagarh Times जनताको आवाज:

Shortcuts

Share