06/02/2023
खुल्यो! खुल्यो! खुल्यो!
Olive manufacture Marketing P.V.T Ltd
Company मा 12 जना Boys र 5 जना girls
को लागी vacancy खुलेकोले इक्षुक व्यक्ति छीटो सम्पर्क गर्नु होला
काम: कपड़ा बेचने
समय:10 देखी 5
तलब:20000 आईसी
7 को तालीम उपलब्ध गराइएको छ
तालीम मा काम को बारेमा सिकाएर अंतिममा एउटा सानो इंटरव्यू हुन्छ
चाहने व्यक्तिले छीटों भन्दा छिटो मैसेंजर मा मैसेज गर्नु होला।
बिना कामको व्यक्ति कृपया मैसेज नगर्दीनुहोला।
Note:- Hostel available for stay