गोर्खाल्याण्ड नहुनुमा दार्जीलिङ्गको नेता भन्दा ज्यादा जनता दोषी छ।त्यसै कारण गोर्खाल्याण्ड बिषयमा बोल्न मन लाग्दैन अचेल।
भरत तामङ्ग आई जी जे एफ।
10/06/2026
दुधेमा चोरीको घटना के कारणले हुँदैछ सुन्नुहोस् : सोनम लोहार
10/06/2026
10/06/2026
दुधेमा बारम्बार चोरीको घटना प्रकाशमा आइरहेको छ। को हो त्यो व्यक्ति आज फेला पारेको छ।
10/06/2026
सांसद राजु विष्टलाई बुझाइयो ज्ञापनपत्र!
10/06/2026
दुधे ड्राइभर वेल्फर एसोसिएसनद्वारा भोलि दुधे प्राइमरी स्कुलमा हेल्थ
चेकअप क्याम्प राखिने छ , यसै बारे ड्राइभर वेल्फर एसोसिएसनका प्रेसिडेन्ट हिरज तामाङ द्वारा केही जानकारी
10/06/2026
सुकुना पञ्चायतमा भाजपाको बोर्ड गठन: मुख्य बुँदाहरू 👇
👉 पूरै भिडियो हेर्नुहोस् र आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोस्!
News Date : 9 june 2026 Tuesday ( Yerstaday)
09/06/2026
आज लङभ्यू परिवर्तन मुभमेन्टका संस्थापिका द्वारा आज महान स्वतन्त्र सेनानी बीर बिर्षा मुण्डाको पुण्यतिथि पालन गरियो लङभ्यू अनसन स्थलमा
09/06/2026
भिडियो हेरेर बुझ्न सक्नुहुन्छ लगातार पानी परिरहेको दुधेमा , रोडमा पानी खोला जस्तो बगिरहेको दृश्य
09/06/2026
सुकुना पानीघट्टा समिष्टीका सभासद् परेष तिर्कीद्वारा आज महान स्वतन्त्र सेनानी बीर बिर्षा मुण्डाको पुण्यतिथि पालन गरियो।
Be the first to know and let us send you an email when Dudhey Times 24×7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.