Laxman bohara Lb

Laxman bohara Lb जिउदा भगवान भनेका
आमा बुबा मात्र हुन आम बुबा भन्दा ठुला भगवान अरु कोहि छैन!!🙏🙏

29/06/2026
29/06/2026
29/06/2026
29/06/2026
माननीय Sagar Dhakal  ज्यु को भनाइ जस्ता को तेस्तै हेर्नू होसपहिलो चार जनामा छानिदिनु भएकोमा निकै नै आभारी छु। यस पश्चात ...
25/06/2026

माननीय Sagar Dhakal ज्यु को भनाइ जस्ता को तेस्तै
हेर्नू होस
पहिलो चार जनामा छानिदिनु भएकोमा निकै नै आभारी छु। यस पश्चात मेरो महामन्त्रीमा‌ उम्मेदवारी रहने छ। 🙏🙏🔔

मतपत्रमा नाम खोज्न एकदमै गाह्रो हुँदाहुँदै पनि मलाई पहिलो चार जनाभित्र पारेर अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी गराउनु भएकोमा यहाँहरू सबैलाई धेरै-धेरै धन्यवाद दिन चाहन्छु। यो जित हजुरहरूकै हो। अबका दिनमा पार्टीभित्र सल्लाहकारको भूमिकामा मात्र सीमित नभई, एउटा कुशल चालक (ड्राइभर) बनेर देश र संगठनलाई सही दिशामा डोर्‍याउनु पर्नेछ र समयको कडा पालना गर्नु-गराउनु पर्नेछ। अधिवेशनबाट पनि समयको पालना किन गर्नु पर्छ सबैले बुझ्नु भएको छ भन्ने महशुस गरेको छु। त्यसैले, अब दोस्रो चरणमा मैले महामन्त्री पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। सदाझैँ यहाँहरूको माया, साथ र सद्भावको अपेक्षा गर्दछु।

25/06/2026
यो हो पैसा
25/06/2026

यो हो पैसा

रुवा वासी चालु
25/06/2026

रुवा वासी चालु

हिरो
25/06/2026

हिरो

Address

Surat

Alerts

Be the first to know and let us send you an email when Laxman bohara Lb posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share