SitaRam Digital & Co.

SitaRam Digital & Co. SitaRam Digital & Co., 広告・マーケティング, Fukuoka, Kitakyushu-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

25/05/2026

🥒🫑🫛
Sita Karki Khatri Ram Khatri Kopila Karki Khattri

Sunday Team Training ❤️✨ सिक्दै, सँगै अघि बढ्दै, र हरेक पाइला एकअर्कालाई साथ दिँदै अगाडि बढ्दैछौं। यस्ता सकारात्मक र प्र...
24/05/2026

Sunday Team Training ❤️✨
सिक्दै, सँगै अघि बढ्दै, र हरेक पाइला एकअर्कालाई साथ दिँदै अगाडि बढ्दैछौं। यस्ता सकारात्मक र प्रेरणादायी मानिसहरूको साथ पाउँदा आफूलाई निकै भाग्यमानी महसुस हुन्छ। 🌸
📱


22/05/2026

शुभ बिहानीसँगै नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अवसरहरू आउँछन्।
हिजोका चिन्ता छोडेर आजलाई मुस्कानका साथ सुरु गरौँ। Kopila Karki Khattri

22/05/2026

Pyari haru❤️❤️

📱 मोबाइल + इन्टरनेटयही दुई कुराबाट सुरु हुने डिजिटल व्यवसायआज केवल ट्रेन्ड होइन —👉 आत्मनिर्भर र दिगो भविष्यको बाटो हो।🌍 ...
22/05/2026

📱 मोबाइल + इन्टरनेट
यही दुई कुराबाट सुरु हुने डिजिटल व्यवसाय
आज केवल ट्रेन्ड होइन —
👉 आत्मनिर्भर र दिगो भविष्यको बाटो हो।
🌍 तपाईं जहाँ हुनुहुन्छ, जुनसुकै देश वा भिजामा
⏰ आफ्नै समय मिलाएर
👩‍💻 अरूको पोस्ट हेरेर बित्ने फुर्सदको समयमा नै
कानुनी रूपमा यो व्यवसाय सञ्चालन गर्न सकिन्छ।
✨ यस डिजिटल यात्रामा तपाईं पाउनुहुन्छ:
✔️ 100% Legal System
✔️ Personal Mentor / Coach
✔️ Flexible Working Hours
✔️ Proven & Practical Method
✔️ Life सँग fit हुने काम
✔️ Global Community को Support
💫 हामीले सिकेको कुरा एउटै हो —
सही दिशा + निरन्तरता = सफल भविष्य
सानो कदम चाल्नुभयो भने
ठूलो यात्रा आफैं सुरु हुन्छ ➡️🏆
🌟 आज यही अवसर तपाईंको ढोकासम्म आइपुगेको छ 🚀 “एक दिन गर्छु” भन्दै समय बिताउँदा सपना केवल सोचमै सीमित हुन सक्छ।
तर आजबाट सानो स्टेप लिने हो भने, भोलि त्यसैले ठूलो परिवर्तन ल्याउन सक्छ।


यो वास्तवमै प्रेरणादायी कहानी हो 🙏स्वास्थ्यमा धेरै चुनौतीहरू हुँदाहुँदै पनि उहाँले आफ्नो business journey रोक्नुभएन।बोल्...
10/05/2026

यो वास्तवमै प्रेरणादायी कहानी हो 🙏
स्वास्थ्यमा धेरै चुनौतीहरू हुँदाहुँदै पनि उहाँले आफ्नो business journey रोक्नुभएन।
बोल्न गाह्रो भए पनि उहाँको आत्मविश्वास, मेहनत, र strong mindset ले उहाँलाई अझै अघि बढाइरहेको छ ✨

यसले हामीलाई एउटा ठूलो सन्देश दिन्छ
यदि मन बलियो छ भने,
परिस्थिति जस्तोसुकै भए पनि सफलता सम्भव हुन्छ।

जीवनमा कठिन समय आउँछन्,
तर हार नमान्ने सोच र निरन्तर प्रयासले नै मानिसलाई अगाडि बढाउँछ 🙌
Stay positive, keep moving forward 💙



Saturday Team Training 🚀बिजनेस केवल काम मात्र होइन, सिकाइ र सँगै बढ्ने यात्रा हो।जब टिमले एक-अर्कालाई सपोर्ट गर्छ र निरन...
02/05/2026

Saturday Team Training 🚀
बिजनेस केवल काम मात्र होइन, सिकाइ र सँगै बढ्ने यात्रा हो।
जब टिमले एक-अर्कालाई सपोर्ट गर्छ र निरन्तर सिक्दै अघि बढ्छ, तब सफलता पनि सँगै आउँछ।




Japan 🇯🇵 Tokyo milestones celebration 🎉 आजको यो सुन्दर सेलिब्रेसनमा म आफैं उपस्थित हुन नसके पनि, मेरो मन भने त्यहीँ तपाई...
13/04/2026

Japan 🇯🇵 Tokyo milestones celebration 🎉
आजको यो सुन्दर सेलिब्रेसनमा म आफैं उपस्थित हुन नसके पनि, मेरो मन भने त्यहीँ तपाईंहरूकै बीचमा थियो।
मेरो बिजनेस पार्ट्नरहरूले गरेको यो ठूलो उपलब्धि देख्दा म अत्यन्तै खुसी र गर्व महसुस गरिरहेको छु। 🎉✨

तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासले आज यो सफलता सम्भव भएको हो।
यो केवल एउटा सेलिब्रेसन मात्र होइन, यो हाम्रो सपनाहरू पूरा हुँदै गएको प्रमाण हो। 🚀



Huge congratulations to this wonderful couple for reaching another milestone! 🎉💐Your love, teamwork, and dedication make...
03/04/2026

Huge congratulations to this wonderful couple for reaching another milestone! 🎉💐
Your love, teamwork, and dedication make you a true power couple dai& didi 🥰❤️
We are so proud and inspired by you both every day💕🩷

🎉💖 मेरी मिल्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना 💖🎉  जस्तो सुकै दुःखमा पनि सँगै उभिने तिमी जस्तो साथी पाउनु मेरो भाग्...
28/03/2026

🎉💖 मेरी मिल्ने साथीलाई जन्मदिनको धेरै धेरै शुभकामना 💖🎉 जस्तो सुकै दुःखमा पनि सँगै उभिने तिमी जस्तो साथी पाउनु मेरो भाग्य हो प्यारी 💞
तिम्रो जीवन सधैं खुशी, माया, सफलता र शुस्वास्थ्यले भरिपूर्ण रहोस्।हामी सधैं यसरी नै सँगै हाँस्दै, रमाउँदै, एकअर्काको साथ दिँदै अगाडि बढिरहन पाऊ
🎂 once again happy Birthday, my dear best friend🎂
धेरै धेरै माया ❤️

22/03/2026

住所

Fukuoka
Kitakyushu-shi, Fukuoka

ウェブサイト

アラート

SitaRam Digital & Co.がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する