Nepal Alert 24

Nepal Alert 24 न पक्ष न विपक्ष
सधै निष्पक्ष ।
Nepal Alert 24

02/06/2026

भाजपा मुख्यालयमा रास्वपा सभापति रवि लामिछानेलाई भाजपा अध्यक्ष नितिन नबिनले गरे भव्य स्वागत।

रास्वपा सभापति रवि लामिछानेले हिन्दुस्तान टाइम्समा लेख्दै नेपाल र भारत दुई देश मात्र नभई एउटै गौरवशाली र प्राचीन सभ्यताक...
02/06/2026

रास्वपा सभापति रवि लामिछानेले हिन्दुस्तान टाइम्समा लेख्दै नेपाल र भारत दुई देश मात्र नभई एउटै गौरवशाली र प्राचीन सभ्यताका साझेदार भएको बताएका छन्।
उहाँका अनुसार जनकपुर र अयोध्या जोडिँदा रामको कथा पूर्ण हुन्छ। पशुपतिनाथ र केदारनाथ जोडिँदा आस्था अझ बलियो बन्छ। साथै लुम्बिनी र बोधगया जोडिँदा महान सभ्यताको आधार अझ स्पष्ट रूपमा देखिन्छ।
🇳🇵❤️🇮🇳

५ दिने भारत भ्रमणका लागी निस्किए रास्वपा सभापति लामिछाने ।
01/06/2026

५ दिने भारत भ्रमणका लागी निस्किए रास्वपा सभापति लामिछाने ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उन...
30/05/2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ १८ गतेदेखि भारत भ्रमणमा जाने भएका छन्। भ्रमणका क्रममा उनले जेठ २१ गते नयाँ दिल्लीको लाजपत नगरमा नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। साथै, भारतीय राजनीतिक नेतृत्वसँग पनि भेटघाट तथा छलफल गर्ने तयारी रहेको बताइएको छ।

29/05/2026

गोरखकाली रबर उधोग ।
अर्थ मन्त्री

📊 आर्थिक वर्ष 2083/84 को बजेटमा :-🔹 बजेटको आकार : 21 खर्ब 24 अर्ब🔹 व्यक्तिगत आयकर छुटको सीमा १० लाख पुर्याइयो🔹 सरकारी कर...
29/05/2026

📊 आर्थिक वर्ष 2083/84 को बजेटमा :-

🔹 बजेटको आकार : 21 खर्ब 24 अर्ब
🔹 व्यक्तिगत आयकर छुटको सीमा १० लाख पुर्याइयो
🔹 सरकारी कर्मचारीको तलब 21 प्रतिशतले बढाइयो
🔹 शेयर बजारमा इन्ट्रा-डे, सर्टसेल कारोबार सुरु हुने
🔹 नर्सको रात्रि डिउटी भत्ता दोब्बर गरिने
🔹 निजगढ विमानस्थलको लगानी मोडालिटी 6 महिनामा गर्ने घोषणा
🔹 1200 मेगावाटको बुढीगण्डकी आयोजना कम्पनी मोडेलमा अघि बढाइने
🔹 सामाजिक सुरक्षा भत्ता त्याग्न आह्वान गरिने
🔹 अब नेपालीले विदेशमा पनि लगानी गर्न पाउने
🔹 2 करोडसम्म लगानी गर्ने किसानलाई 40 प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने
🔹 पूँजीगत लाभकर अब अन्तिम हुने, गैर-आवासीय नेपालीलाई दोस्रो बजार खुला गरिने
🔹 सरकारले नेपाल टेलिकमको शेयर बेच्ने
🔹 नेपाल लिकममा सरकारको स्वामित्व ६६ प्रतिशतमा झारिने, बाँकी शेयर सर्वसाधारणलाई बिक्री गरिने
🔹 HIDCL लाई अन्य संस्थासँग मर्जर गरिने
🔹 नेपाल विद्युत् प्राधिकरणको पुनसंरचना गरिने
🔹 काठमाडौं-तराई फास्ट ट्र्याकका लागि 17 अर्ब 64 करोड बजेट
🔹 पूर्व-पश्चिम राजमार्गका लागि 37 अर्ब 46 करोड बजेट
🔹 संस्कृति तथा पर्यटन क्षेत्रका लागि 7 अर्ब 34 करोड बजेट

गणतन्त्र दिवसको शुभकामना ।👏
29/05/2026

गणतन्त्र दिवसको शुभकामना ।👏

住所

Kathmandu
Minato, Tokyo
44600

ウェブサイト

アラート

Nepal Alert 24がニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Nepal Alert 24にメッセージを送信:

共有する