20/10/2025
🎉🇳🇵 ओकावा नेपाली समाजको सांस्कृतिक कार्यक्रममा हार्दिक निमन्त्रणा! 🇯🇵🎶
प्रिय सदस्यहरू र सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू,
ओकावा नेपाली समाजद्वारा आयोजना गरिने सांस्कृतिक कार्यक्रम (Cultural Program) नोभेम्बर २ तारिख मा ओकावा सि ワークピア大川 मा सम्पन्न हुने भएको छ।
यस कार्यक्रममा नेपाली परम्परा, संस्कृतिको झल्को दिने गीत, नृत्य, कविता, र विविध प्रस्तुति रहनेछन् 🎤💃🎵
हामी सबैको सहभागिता र साथले यो कार्यक्रम अझै भव्य र सफल बन्नेछ।
📅 मिति: नोभेम्बर २ (Sunday)
🕘 समय: बिहान 12:०० बजेबाट
📍 स्थान: ワークピア大川 (大川市 大川勤労者総合福祉センター)
👉 साथीहरू, परिवारका साथ उपस्थित भइदिनुहोस् र हाम्रो संस्कृतिको रंगीन झल्को सँगै रमाइलो गरौँ।आपसी भेटघाट, संस्कृतिको आदानप्रदान र एकताको प्रतीकको रूपमा सबैको हार्दिक स्वागत छ ❤️
— ओकावा नेपाली समाज