Gaijinsewa Communication

Gaijinsewa Communication जापानमा सिम कार्ड wifi र सेकेन्ड ह्यान्ड फोन चाहियमा हामीलाई सम्झनुहोला ।

👨‍💻उच्च गतिको अनलिमिटेड wifi 👨‍💻विस्वासिलो र भरपर्दो सेवाको लागि हामीलाई सम्झनुहोला।
15/07/2021

👨‍💻उच्च गतिको अनलिमिटेड wifi 👨‍💻
विस्वासिलो र भरपर्दो सेवाको लागि हामीलाई सम्झनुहोला।

09/04/2021

🔥उच्च गतिको अनलिमिटेड wifi 🔥
✅Softbank हिकारी क्यान्पीयन
🚛नया रुम सरेको 3 महिना पुगेको छैन भने हिक्कोसी क्यन्पियन उपलब्द रहेको छ ।जसमा कोउजि सपोर्ट क्यासब्याक 24000 रहेकोछ ।
✅मासिक बिल : 4180
✅अपाटो ताइप :5730

🎉 #इन्टरनेटको_दुनियामा_यौटा_छुट्टै_नाम_NURO_हिकारी🎉 ोटी_जडान_गरेपछि_सधैको_लागि_ढुक्क🔥के तपाई अहिले चलाई राख्नु भयको नेटक...
09/04/2021

🎉 #इन्टरनेटको_दुनियामा_यौटा_छुट्टै_नाम_NURO_हिकारी
🎉 ोटी_जडान_गरेपछि_सधैको_लागि_ढुक्क
🔥के तपाई अहिले चलाई राख्नु भयको नेटको स्पिडमा सन्तुस्ट हुनुहुन्छ ?
🔥टेलिवोर्क ,अनलाइन क्लास् ,अनलाइन गेम खेल्नको लागि इन्टरनेट स्लो भयर समस्या परेकोछ ?
🔥बिजनेस ,पसलको लागि राम्रो स्पिड भयको नेटको खोजीमा हुनुहुन्छ ?
🔥रुममा नेट जडान गर्न खोजेको अपातो भयकोले बिल महगो पर्नी भयो ?
👨‍💻न्युरो हिकारीले यी सबै समस्याको समाधान गर्छ ।न्युरो हिकारी जापानकै उच्च गतिको ( 2 GBPS)स्पिडभयको इन्टरनेट हो ।यो जुनसुकै घरमा मात्र 4743+ tax मा जडान गर्न सकिन्छ ।
✅O येनमा जडान ,राउटर फ्री
✅पहिलो महिनाको बिल फ्री
✅कोउजि चार्ज फ्री अफर
✅24घण्टा ग्राहक सपोर्ट सुबिधा
📱सम्पर्क :070-1462-6888(भाईबर ओके)

🔥इन्टरनेट जडान गर्दा एक पटक सोच्नुहोस ?🎉अफरको लोभले चल्दै नचल्ने ,स्पिड स्लो भयको इन्टरनेट  रुममा जोड्नु भन्दा जापानकै उ...
19/03/2021

🔥इन्टरनेट जडान गर्दा एक पटक सोच्नुहोस ?
🎉अफरको लोभले चल्दै नचल्ने ,स्पिड स्लो भयको इन्टरनेट रुममा जोड्नु भन्दा जापानकै उच्च गतिको इन्टरनेट जोड्नुहोस् पटक पटक नेट जडान गर्नी झन्झट बाट मुक्त हुनुहोस ।

🔥न्युरो हिकारी जापानकै उच्च गतिको ( 2 GBPS)स्पिडभयको इन्टरनेट हो ।यो जुनसुकै घरमा मात्र 4743+ tax मा जडान गर्न सकिन्छ ।
🎉न्युरो हिकारीको स्पिड softbank हिकारीको भन्दा पाच गुणा बढी रहेकोछ ।
✅O येनमा जडान ,राउटर फ्री
✅पहिलो महिनाको बिल फ्री
✅कोउजि चार्ज फ्री अफर
✅24घण्टा ग्राहक सपोर्ट सुबिधा
📱सम्पर्क :070-1462-6888(भाईबर ओके)

 #उच्च_गतिको_अनलिमिटेड_वाईफाई🔥SoftBank hikari 🔥✅मासिक बिल 3800येन बाट सुरु✅(कोउजी सपोर्ट )क्यासब्याक (10000-24000)उपलब्द...
18/03/2021

#उच्च_गतिको_अनलिमिटेड_वाईफाई
🔥SoftBank hikari 🔥
✅मासिक बिल 3800येन बाट सुरु
✅(कोउजी सपोर्ट )क्यासब्याक (10000-24000)उपलब्द
✅o येनमा अप्ल्लाई गर्न सकिने ,राउटर फ्री
✅कोउजिसम्म फ्रीमा चलाउने रेन्टल वाइफाई ५ दिनमा आइपुगने
✅जापानभर सेवा उपलब्द
✅२४ घण्टा ग्राहक सपोर्ट सुबिधा उपलब्द
✅सहि जानकारी ,बिस्वसिलो भरपर्दो सेवा
📱सम्पर्क 07014626888 (भाइबर,लाइन ओके)

10/03/2021

Wifi बेच्नेहरु सबै यौटै हुदैनन ।wifi लिदा अफर कता बडी दिन्छ भन्दा पनि कहाँबाट राम्रो सर्बिस , सहि जानकारी र बिस्व्सनिय सेवा पाउन सकिन्छ भन्ने कुरा बुझेर मात्र wifi अप्ल्लाई गर्नुहोला ।wifi को क्षेत्रेमा काम गरेको कति समय भयो त्यो पनि बुझेर प्रोसेस अगाडी बढाउनुहोला ।नया ,नया पेज खोल्ने झुटो अफरको लोभ देखायर wifi अप्ल्लाई गराउने अनि 4-5 महिनामा पेज बल्क गर्ने ,पेज डिलिट गर्ने अनि अर्को नया नामबाट पेज खोल्ने गिरोह फैलाउदै गयको हुनाले निम्न कुराहरु खाकुनिन गरेर मात्र लिनुहोला कहिलै पछुताउनु पर्ने छैन ।
1 .wifi softbank ,au,docomo भयतापनि तेस भन्दा तलका wifi बेच्ने कम्पनि फरक फरक हुन्छन ।तेसैले आफुले wifi अप्ल्लाई गर्नी कम्पनिको नाम ,address ,टेलिफोन नम्बर,नेपाली स्टाफको नाम ,मोबाइल नम्बर र मेइसि माग्ने ।
२.मासिक बिल ,अफर ,अफर आउन लाग्ने समयको खाकुनिंन राम्रो संग गर्ने
3 .स्योखाई गरे कमिसन आउने आसले गर्दा अहीले जसले पनि wifi
को प्रचार गरेको देखिन्छ ।wifi कै फिल्डमा काम गर्ने मान्छे बाट जडान गर्नुहोस ।तेसो गर्दा तपाईले सबै कुराको सहि जानकारी लिन सक्नुहुन्छ ।wifi मा समस्या पर्दा सजिलै सपोर्ट पाउन सक्नुहुन्छ ।

यति कुराहरुको जानकारी लियर मात्र प्रोसेस अगाडी बढाउनुहोस् ।अपिसको नाम ,मोबाइल नम्बर ,ठेगाना आदी जानकारी दिन अटेर गर्छ भने यिनीहरु ठग हुन् यहाँ बाट कारोबार गर्यो भने समस्या पर्न सक्छ भनेर संका गर्नुहोला र प्रोसेस अगाडी बढेको भय पनि तत्काल रोक्न लगाउनुहोला ।
झुटो अफरको लोभमा पेसबुक पेजमा कुरा गरेकै आधारमा document नपठाउनुहोस् ।
ठगिन बाट बच्नुहोस् राम्रो गर्नीलाई प्रोत्साहन गर्नुहोस ।

🔥Softbank 100GB pocket wifi🔥🎉Document केहि नचाहिने 🎉क्यान्सिल चार्ज नलाग्ने 🎉NEW 4G Device 🎉मासिक 3660+ tax 🎉आज अर्डर गर...
05/03/2021

🔥Softbank 100GB pocket wifi🔥
🎉Document केहि नचाहिने
🎉क्यान्सिल चार्ज नलाग्ने
🎉NEW 4G Device
🎉मासिक 3660+ tax
🎉आज अर्डर गरे भोलि आइपुग्ने
👨‍💻सम्पर्क: 07014626888( भाईबर ओके)

 िकारी   🎁O येनमा अप्ल्लाई ,10000 क्यासब्याक ✅मानसन् टाईप: 3600 येन ✅फ्याम्ली टाईप : 5100 येन 🎉NTT प्रोवाइडर भयको हुनाले...
03/03/2021

िकारी
🎁O येनमा अप्ल्लाई ,10000 क्यासब्याक
✅मानसन् टाईप: 3600 येन
✅फ्याम्ली टाईप : 5100 येन
🎉NTT प्रोवाइडर भयको हुनाले कोउजि सजिलै हुने
🚛जापानभर सेवा उपलब्द
👨‍💻1-2 हप्तामा जडान गर्न सकिने
📱सम्पर्क: 07014626888
#बिस्वसिलो_भरपर्दो_सेवा

NURO हिकारी अप्ल्लाई गर्नु भयकोमा धन्यवाद ।हजुरहरुले पनि अप्ल्लाई गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला ।
23/02/2021

NURO हिकारी अप्ल्लाई गर्नु भयकोमा धन्यवाद ।
हजुरहरुले पनि अप्ल्लाई गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला ।

🔥HomeWifi बिस्वसिलो,भरपर्दो ठाउबाट जडान गर्नुहोस ,उच्च गतिको इन्टरनेट संगै अफरको लाभ लिनुहोस्,ठगि हुनबाट बच्नुहोस् ।🎉अहि...
17/02/2021

🔥HomeWifi बिस्वसिलो,भरपर्दो ठाउबाट जडान गर्नुहोस ,उच्च गतिको इन्टरनेट संगै अफरको लाभ लिनुहोस्,ठगि हुनबाट बच्नुहोस् ।
🎉अहिलेको अफर 24000 येन क्यासब्याक + wifi को बिलमा भारी छुट+ राउटर फ्री 🎉

🏠Home wifi मासिक बिल : 3800 येन
👨‍💻100GB पकेट wifi मासिक बिल : 3650 येन

🔥होम wifi किन हामी बाटै जडान गर्नेत ?
✅बिगत 3 बर्स देखि हजुरहरुको सेवामा निरन्तर
✅अफरको सहि जानकारी र बिस्वसनिय सेवा दिदै आयको
✅सबैलाई अफर उपलब्द गराउन सफल
✅अन्य ठाउँभन्दा मासिक बिल सस्तो
✅Wifi मा समस्या पर्दा तत्काल समाधन
✅24 घण्टा customers सपोर्ट सेवा
✅जापानभरी उत्कृस्ट सेवा प्रदान गरि ग्राहकको मन जित्न सफल ,चेक गर्नकोलागि यो पेजको reviews मा गयर हेर्नुहोस ।
👏हाम्रा सेवाहरु 👇
🐟उच्च गतिको होम wifi जडान
🐟टेलिफोन जडान
🐟सिमकार्ड बिक्रि सेवा
🐟पकेट wifi बिक्रि सेवा
🐟मोबाइल अनलक गर्ने सुबिधा
🐟मोबाइल ,इन्टरनेट consultant सेवा
👨‍💻सम्पर्क: 070-1462-6888 ( भाईबर ओके)

🎉यी र यस्तै समस्या नभोग्नको लागि हामीबाट wifi जडान गर्नुहोस ।WiFi मा केहि समस्या आयमा ,बिल तिर्न ढिला भयमा Softbank shop...
16/02/2021

🎉यी र यस्तै समस्या नभोग्नको लागि हामीबाट wifi जडान गर्नुहोस ।
WiFi मा केहि समस्या आयमा ,बिल तिर्न ढिला भयमा Softbank shop मा गय पनि समस्याको समाधान हुदैन ।
जहाँबाट अप्ल्लाई गरेको हो त्यो ठाउमा सम्पर्क गर्नु पर्नी हुन्छ ।
Wifi अप्ल्लाई गराउने अनि भाग्ने गिरोह फैलिदै गरेको हुनाले सबैजना सचेत रहनुहोला ।तेसैले अफर कहाँ बढी छ भन्दा पनी कहाबाट सहि जानकारी र बिस्वसनिय सेवा पाउन सकिन्छ बुझेर मात्र wifi लिनुहुन अनुरोध गर्दछौ 🙏.

住所

東京都豊島区西池袋1-29-5
Toshima, Tokyo

営業時間

月曜日 10:00 - 20:00
火曜日 10:00 - 20:00
水曜日 10:00 - 20:00
木曜日 10:00 - 20:00
金曜日 10:00 - 20:00
日曜日 10:00 - 20:00

ウェブサイト

アラート

Gaijinsewa Communicationがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Gaijinsewa Communicationにメッセージを送信:

共有する

カテゴリー