Freelancer Daju

Freelancer Daju Freelancer Daju, グラフィックデザイナー, 神奈川県横浜市鶴見区矢向, Yokohamaの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

हेलो अनि नमस्कार सम्पूर्ण जापान वासी नेपालीहरुमा !!!
म Freelancer दाजु !!!
जापानको योकोहामामा बस्दै इत कम्पनीमा काम गर्दै छु।
एसो फुर्सद को समय र आफ्नो ज्ञानको प्रयोग गरेर तपाई हरुलाई सेवा दिने बिचारले Freelancing काम सुरु गरेको छु।
फाइदा उठाउनु नबिर्सिनु है।

国家資格 एउटा मात्र लिनुभए पनि निकै सजिलो हुन्छ ,ベンダー資格हरु भनेको आफ्नो Interest भएको फिल्डको 資格हो , आफुलाई IT को जुन फिल्डमा...
14/07/2023

国家資格 एउटा मात्र लिनुभए पनि निकै सजिलो हुन्छ ,
ベンダー資格हरु भनेको आफ्नो Interest भएको फिल्डको 資格हो , आफुलाई IT को जुन फिल्डमा interest छ त्यै फिल्डको 資格हरु भए काम परवर्तन र 内定पाउन सजिलो हुन्छ।

कुन कुन 資格 लिनु भयो त ?

Did you know?
14/07/2023

Did you know?

  🤣
14/07/2023

🤣

हाए ~  गर्मि  🤣
10/07/2023

हाए ~ गर्मि 🤣

People trying to balance on threads and twitter 🤣
06/07/2023

People trying to balance on threads and twitter 🤣

Account Kholnu bhayo ta ?:D
06/07/2023

Account Kholnu bhayo ta ?
:D

जानी राखौ ~
06/07/2023

जानी राखौ ~

जापानमा रहॆक भिभिन्न IT कम्पनि हरुको बारेमा पहिलो पोस्ट ~IT कम्पनीहरुमा 就職 र 転職 गर्नु अगाडी जानी राख्नु पर्ने कुराहरु ~स...
06/07/2023

जापानमा रहॆक भिभिन्न IT कम्पनि हरुको बारेमा पहिलो पोस्ट ~
IT कम्पनीहरुमा 就職 र 転職 गर्नु अगाडी जानी राख्नु पर्ने कुराहरु ~
सबै प्रकारका कम्पनीहरुको बारेमा अर्को पोस्टमा ~
अनि कस्तो 資格 हरुको तयारी र 取得 गर्नु पर्छ पनि चाडै आउदै छ ~
Follow चाहि गर्नु है ~

August महिनाकोलागि July मा खुल्ने Pre -Enrolment Date and Time July (7月)मा August (8月)को लागि मात्र खुल्ने छ।  September...
05/07/2023

August महिनाकोलागि July मा खुल्ने Pre -Enrolment Date and Time
July (7月)मा August (8月)को लागि मात्र खुल्ने छ।
September को लागि August मा खुल्ने छ।

August महिनाकोलागि July मा खुल्ने Pre -Enrolment Date and Time
July (7月)मा August (8月)को लागि मात्र खुल्ने छ।
September को लागि August मा खुल्ने छ।

प्रतेक दिनको ९:३० बजे खुल्छ, कुन दिनको लागि बुक गर्ने हो ख्याल गर्नु होला , बिदा मिलाउन पर्यो नि 🤣

住所

神奈川県横浜市鶴見区矢向
Yokohama, Kanagawa
230-0001

電話番号

+817074938119

ウェブサイト

アラート

Freelancer Dajuがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Freelancer Dajuにメッセージを送信:

共有する