Routine Of Jaimini Banda

Routine Of Jaimini Banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine Of Jaimini Banda, Social Media Agency, jaimini, Baglung Bazar.

जैमिनी नगरपालिका आजदेखि नेपालको तीस औँ गण्डकी प्रदेशको पाँचौं, बागलुङ जिल्लाको तस्रो बालमैत्री स्थानिय शासनयुक्त नगरपालि...
01/06/2026

जैमिनी नगरपालिका आजदेखि नेपालको तीस औँ गण्डकी प्रदेशको पाँचौं, बागलुङ जिल्लाको तस्रो बालमैत्री स्थानिय शासनयुक्त नगरपालिकाको रुपमा घोषणा भएको छ ।

30/05/2026

Follow for latest of Jaimini.

30/05/2026

जैमिनी नगरपालिका बागलुङ ले आगामी १८ गते नगरपालिका लाई "वालमैत्री स्थानीय शाषनयुक्त नगरपालिका" घोषणा गर्दै छ ।
❤️🙏🙋

हार्दिक निमन्त्रणा ।।
30/05/2026

हार्दिक निमन्त्रणा ।।

16/05/2025

महालेखा परिक्षण को कार्यालय ले मंगलबार सार्वजनिक गरेको आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार बागलुङ जिल्ला मा सवैभन्दा धेरै वेरुजु जैमिनी नगरपालिकाको रु. १ अर्ब ७२ करोड ७७ लाख ६८ हजार रुपियाँको लेखापरीक्षण गरेकोमा रु. ६ करोड ७ लाख १६ हजार रुपियाँ(३.५१%) वेरुजु देखिएको छ ।
बेरुजु” भन्नाले प्रचलित कानुन बमोजिम पुऱ्याउनु पर्ने रीत नपुऱ्याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औंल्याइएको वा ठहऱ्याइएको कारोबार सम्झनु पर्छ ।

18/12/2024

सवैले थाहा पाईराखौँ ।
भ्रम का पछाडि नलागौँ ।।
जैमिनी नगरपालिका मा मंसिर १६ गते देखि लेखा साखालाई नगर प्रमुख ले हाजिर गर्नु काम नगर्नु भन्ने निर्देशन दिएछन् । सोकारण करिब १५ दिन नगरपालिका को कार्यालय बाट नागरिकले पाउनुपर्ने सेवाहरु,भुक्तानि,स्वास्थ्य उपचार सहयोग नपाएको अबस्थाले नागरिकले निकै दुख पाउनुपर्यो ।
जैमिनी नगरपालिका का उपप्रमुख सहितका जनप्रतिनिधिहरुको जनताको काम रोक्न पाईदैन् कार्यालय मा हाजिर भएको कर्मचारीले जनताको काम गर्नुपर्छ भन्ने अडान र दबाब पछि पौष १ गते बाट काम सूचारू भएको सन्दर्भ सबैलाई जानकारी रहोस् ।

सुर्खेतकि अस्मिता ढकाल र गुल्मीका रामु ज्ञवालीले सुन बिना नै विवाह गरेका छन् भने दुवै जना सरकारी जागिरे समेत हुन् ! अस्म...
10/10/2024

सुर्खेतकि अस्मिता ढकाल र गुल्मीका रामु ज्ञवालीले सुन बिना नै विवाह गरेका छन् भने दुवै जना सरकारी जागिरे समेत हुन् ! अस्मिता लेख्छिन्, "आफ्ना नितान्त व्यक्तिगत कुरा अरुलाई देखाउनका लागि गर्न र अरुसँग आफुलाई तुलना गरेर जीवनयापन गर्न यी दुवै कुरा त्यागेर जीवन जिउन जान्नुपर्छ। यसमा पृथक मिठास भेटिन्छ।" ❤️ 🙏🏼

Pic. Yuvraj Aryal

28/09/2024

देशभर परेको अविरल वर्षाका कारण बाढी,पहिरो र डुवानमा परी भएको जनधनको ठूलो क्षति प्रति गहिरो दुःख व्यक्त गर्दछु। प्रभावित नागरिकको जीवन रक्षा,उद्धार र राहतको कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन यथाशीघ्र प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न, सम्पर्क विहिनको खोजी कार्य तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसोबासको व्यवस्था मिलाउन र घाइतेहरू सम्पूर्ण लाई उपचारको व्यवस्था गरी नागरिकको जीवन सहज बनाउन तिनै तहका सरकारसँग आग्रह गर्दछु।
यस प्राकृतिक प्रकोपमा जीवन गुमाउनु भएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु।
साथै,घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। भोली बाट मनसुन निष्क्रिय भई जनजिवन राम्रो हुने छ भन्दै हतोत्साहित नहुन सबैमा अनुरोध गर्दछु ।
जय नेपाल !

12/07/2024

बिपतमा सबै नेपाली जन राहात र उद्दार मा जुटौ !!
अबिरल बर्षाका कारण देशैभर बिभिन्न स्थानमा आएको बाढी-पहिरोबाट ठुलो मात्रामा जनधनको क्षति भएको समाचारहरु आईरहेका छन् । दुखद घडीमा प्रभावित क्षेत्रमा उद्धार, राहत, घाइतेहरुको उपचार र मृतकका परिवारलाई तत्कालै क्षतिपुर्ती दिन तिनै तहका सरकारसँग जोडदार माग गर्दछु । अति आवस्यक बाहेक को यात्रा नगरौँ । नदिको तटिय क्षेत्र आसपास बसोबास गर्ने जन र यात्री जन हरु सचेत भै सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु ।जय नेपाल !

गणतन्त्र दिवशको अवसरमा देशका हरेक परिवर्तनमूखि आन्दोलनमा ज्यान आहुति दिनुहुने सम्पूर्ण मा हार्दिक श्रद्धासुमन अर्पण गर्द...
28/05/2024

गणतन्त्र दिवशको अवसरमा देशका हरेक परिवर्तनमूखि आन्दोलनमा ज्यान आहुति दिनुहुने सम्पूर्ण मा हार्दिक श्रद्धासुमन अर्पण गर्दै सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जयनेपाल !

Address

Jaimini
Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Jaimini Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share