हाम्रो दृष्टान्त 24H

हाम्रो दृष्टान्त 24H 📊 विश्वसनीय समाचार र विश्लेषण
🎯 सही जानकारी, स्पष्ट दृष्टिकोण
⏰ 24 घण्टा सक्रिय
हाम्रो दृष्टान्त 24H

अब कति जनाको निधन हराम हुन्छ। सहकारी पिडीतले न्याय पाउने प्रबल सम्भावना  देखीयो
30/04/2026

अब कति जनाको निधन हराम हुन्छ। सहकारी पिडीतले न्याय पाउने प्रबल सम्भावना देखीयो

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रबि लामिछाने को मुद्दा आज पुर्ण इजलास मा सुनुवाइ हुँदै सबैको चासोको विषय बनेको छ।     ...
30/04/2026

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रबि लामिछाने को मुद्दा आज पुर्ण इजलास मा सुनुवाइ हुँदै सबैको चासोको विषय बनेको छ।

30/04/2026

अध्यादेशपछि १२०० भन्दा धेरै राजनीतिक नियुक्ति खारेज हुन सक्छन।
समचार पहिलो कमेन्ट मा

20/12/2025

रबि लामीछाने भैरहवा बाट छुट्दा जनताले यसरी स्वागत गरेका थिए
पुरा भिडियो हेर्नुहोस।

भृकुटीमण्डपबाट रुँदै फर्किए प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी !✍️ गुटबाट उम्मेदवारी दिन नपाउँदा रुने ?...
15/12/2025

भृकुटीमण्डपबाट रुँदै फर्किए प्रदीप ज्ञवाली, केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी !
✍️ गुटबाट उम्मेदवारी दिन नपाउँदा रुने ?! चुनावमा विश्वास छ भने त उम्मेदवारी दिन कसैले रोक्दैन, जितेर देखाइदिए भयो त । ओलीको टिके प्रथालाई मलजल गर्ने सबैको हविगत एकदिन यही हुनेछ । अन्तत: प्रदिप ज्ञवाली दोस्रो भिम रावल बने ।
ओलीलाई गुलाम र हलि चाहिने हो । प्रदिप ज्ञवाली जस्तो बौद्धिक र शालिन नेता ओली कटरीमा अट्दैन र अट्नु पनि हुँदैन । प्रदिपहरुले पनि बुझुन एउटै व्यक्तिलाई बारम्बार दोहर्‍याइ रहने प्रवृति ठिक होइन ।

राजिब खत्री

बारा जिल्लाको फेटा गाउँपालिकाका मेयर "रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश स्वागत छ।
15/12/2025

बारा जिल्लाको फेटा गाउँपालिकाका मेयर "रुस्तम अन्सारी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रबेश स्वागत छ।

Address

Baglung Bazar

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो दृष्टान्त 24H posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share