श्रीकृष्ण श्रेष्ठ सचिवालय

  • Home
  • Nepal
  • Banepa
  • श्रीकृष्ण श्रेष्ठ सचिवालय

श्रीकृष्ण श्रेष्ठ सचिवालय राप्रपा - केन्द्रीय सदस्य श्रीकृष्ण श्रेष्ठको निजी सचिवालय।

​सम्पर्क:
सचिवालय: +977-9851253902

📢 महत्वपूर्ण अनुरोध | सक्रिय सदस्यताआगामी मङ्सिर २६, २७ र २८ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनलाई मध्यनज...
14/09/2026

📢 महत्वपूर्ण अनुरोध | सक्रिय सदस्यता

आगामी मङ्सिर २६, २७ र २८ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनलाई मध्यनजर गर्दै सक्रिय सदस्य बन्ने म्याद भदौ मसान्तसम्म निर्धारण गरिएको छ।

त्यसैले काभ्रेपलाञ्चोक जिल्ला भरिका सक्रिय सदस्य बन्न छुट्नुभएका सम्पूर्ण साथीहरूलाई समयमै सक्रिय सदस्यता लिन हार्दिक अनुरोध गर्दछु। 🙏

अनलाइनबाटै सहज रूपमा सदस्यता लिन सकिन्छ।
🔗 https://membership.rpp.org.np⁠�
📱 माथिको QR Code स्क्यान गरेर पनि सदस्यता फाराम भर्न सक्नुहुनेछ।

संगठन बलियो बनाऔँ, सक्रिय सहभागिता जनाऔँ। 🇳🇵
राष्ट्रिय प्रजातन्त्र पार्टी – काभ्रेपलाञ्चोक जिल्ला

11/09/2026

तपाईं बाँचुन्जेल पृथ्वीनारायण शाहले एकीकरण गरेर बनाइदिएको देशमा बस्नै पर्छ, राजाले बनाइदिएको देशमा बस्नै पर्छ। यो देश प्रचण्डले बनाएको होइन, के पि ओलीले बनाएको होइन। राप्रपा केन्द्रीय सदस्य अर्जुन खनालको गज्जबको प्रस्तुति!

आगामी मङ्सिर २६, २७ र २८ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनका लागि सक्रिय सदस्य बन्ने म्याद भदौ मसान्त नि...
09/09/2026

आगामी मङ्सिर २६, २७ र २८ गते हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनका लागि सक्रिय सदस्य बन्ने म्याद भदौ मसान्त निर्धारण गरिएको छ। अनलाइनबाटै सदस्य बन्न निम्न लिङ्क वा QR प्रयोग गरौँ!https://membership.rpp.org.np

28/08/2026

जय नेपाल! जय हनुमान!!
तिमीप्रती गर्व छ रबिन्द्र ❤️🇳🇵

16/08/2026

मन्त्रीको काम त अहिले देखिनै भोट माग्ने पो रहेछ। हाम्रो सरकार बनेको दिन, हाम्रो संख्या पुगेको दिन यो गर्छौ र त्यो गर्छौ भनियो। लगभग दुइतिहाइ बहुमतको सरकार बनेको छ। काम गर्न ढङ्ग नपुगे पछि स्थानीय र प्रदेशमा पनि उनिहरुलाई नै जिताउनु पर्यो रे।

13/08/2026

मानसिक रोगिहरुबाट हामी शासित हुँदैछौ : प्रहरी महानिरीक्षक..... आइजीपी साहबले आज चै सहि कुरा गर्नुभयो ।

सनातन हिन्दुराष्ट्रको लागि साउन २५ गते सोमबार दिनको १२ः०० बजे हुने पैदल यात्रामा सहभागी बनौं ।
09/08/2026

सनातन हिन्दुराष्ट्रको लागि साउन २५ गते सोमबार दिनको १२ः०० बजे हुने पैदल यात्रामा सहभागी बनौं ।

08/08/2026

मैदानबाट भाग्ने वा लुकेर बस्ने समय होइन, एकताबद्ध हुने बेला हो: अध्यक्ष राजेन्द्र लिङदेन

05/08/2026

वर्तमान प्रदेश सत्ता चलखेलमा राप्रपाको कुनै संलग्नता नरहने भएको छ।

Address

Banepa
Banepa
45210

Website

Alerts

Be the first to know and let us send you an email when श्रीकृष्ण श्रेष्ठ सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share