12/06/2022
आर्थिक अभाव र परिवारिक समस्याका कारण पसल बिक्रीमा छ!इच्छुकले एक पटक पसल भिजिट गर्नुसक्नु हुनेछ।सम्पर्कको लागि 9865430033-9848259666 मा कल गर्नु होला।
पसलको किसिम!
प्रेन्टिङ सम्बन्धित सम्पुर्ण कार्यहरु हुन्छन् , जस्तै सब्लिमेन्सन प्रेन्टिङ,डिजिटल प्रेन्टिङ र स्क्रिन प्रेन्टिङ यति आदि....
location.:- कोहलपुर 11 बसपार्क पछाडि ग्रीनरोड बाँके!