Online Bansgadhi- अनलाइन बाँसगढी

  • Home
  • Online Bansgadhi- अनलाइन बाँसगढी
Website

Online Bansgadhi- अनलाइन बाँसगढी अनलाइन बाँसगढी

29/12/2024

"प्रथम थारू कृषि, पर्यटन,साँस्कृतिक मेला तथा बर्दिया माघ महाेत्सव २०८१" बाँसगढीमा आउने कलाकारहरूकाे लिस्ट ।।

24/12/2024

प्रथम थारू साँस्कृति, कृषि, पयर्टन तथा ब्यवसायिक मेला,बर्दिया माघ महाेत्सव २०८१ यही पुस २७ गते देखि माघ ७ गतेसम्म सन्चालन हुने प्रबक्ता राज सिंह थारूले जानकारी दिनु भएकाे छ ।

ल हेर्नुस राजनितिक दलहरु आफैले बनाएको ऐन कानुनमा आफै परे, निति नियमको पालना त काठमाडौँ महानगरपालिकाले पो गर्‍यो त  .
23/11/2024

ल हेर्नुस राजनितिक दलहरु आफैले बनाएको ऐन कानुनमा आफै परे, निति नियमको पालना त काठमाडौँ महानगरपालिकाले पो गर्‍यो त .

 # आज असोज ३ गते बिहान १० देखि १ दिने निशुल्क आँखा शिविर रेडियो गुर्वावा एफ.एम. को प्राङणमा सञ्चालन हुदैछ । आँखाका समस्य...
19/09/2024

# आज असोज ३ गते बिहान १० देखि १ दिने निशुल्क आँखा शिविर रेडियो गुर्वावा एफ.एम. को प्राङणमा सञ्चालन हुदैछ । आँखाका समस्या भएका सम्पुर्णमा सेवा लिन हार्दिक अनुरोध छ ।

गत राति बाँसगढी नगरपालिका वडा न ४ नेवादा गाउँमा गाेठ भित्र पसि बाघ ले बाछा खाएकाे छ सबै जना सचेत रहनु होला
12/09/2024

गत राति बाँसगढी नगरपालिका वडा न ४ नेवादा गाउँमा गाेठ भित्र पसि बाघ ले बाछा खाएकाे छ सबै जना सचेत रहनु होला

मानिस हराएको अत्यन्तै जरुरी सुचनाबाँसगढी न पा वडा नं. ६ निवासीवर्ष २४ को याम बहादुर बुढा नाम गरेको मानिस गत ३ दिन देखि  ...
31/08/2024

मानिस हराएको अत्यन्तै जरुरी सुचना
बाँसगढी न पा वडा नं. ६ निवासीवर्ष २४ को याम बहादुर बुढा नाम गरेको मानिस गत ३ दिन देखि घरमा नसोधी निस्केको र हालसम्म पनि आफन्त कसैको सम्पर्कमा नआएकोले उक्त मानिसलाई जो कोहिले भेटेमा नजिकैको प्रहरी चौकी मा वा मोबाइल नम्बर ९८५८०५७७२३ मा सम्पर्क गरिदिनुहुन अनुरोध छ

आज भाद्र १० गते अहिले राति ८:३० बजे बाँसगढी नगरपालिका वडा नंवर ४ मदाहा, सुकुम्वासी टोल स्थित घरमै बाधेर राखेको बाख्रालाई...
26/08/2024

आज भाद्र १० गते अहिले राति ८:३० बजे बाँसगढी नगरपालिका वडा नंवर ४ मदाहा, सुकुम्वासी टोल स्थित घरमै बाधेर राखेको बाख्रालाई बाघले आक्रमण गरेको छ । सबै जना सचेत रहनु होला ।

आज मिति  २०८१/४/३२ गते साँझ अंन्दाजि ६; बजे सालघारि सामुदायिक बनमा झरसैला गाउँकोअं  २५० मिटर उत्तर ग्राबेल बाटोमा  र पिच...
16/08/2024

आज मिति २०८१/४/३२ गते साँझ अंन्दाजि ६; बजे सालघारि सामुदायिक बनमा झरसैला गाउँकोअं २५० मिटर उत्तर ग्राबेल बाटोमा र पिच भन्दा ६० मिटर दक्षिण मा पाटेबाघ अं ४ फिट उचाइकाे बाघ देखा परेकाे हुदा सुरक्षित हुन सबैमा जानकारी गराइन्छ।

Address

Bansgadhi

21800

Alerts

Be the first to know and let us send you an email when Online Bansgadhi- अनलाइन बाँसगढी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed advertising & marketing company?

Share