18/05/2026
SEE त सकियो अब के गर्ने? SEE पछि कुन कलेज पढ्ने? कुन Subject choose गर्ने भन्ने अन्योलमा हुनुहुन्छ? हो समयमा सही college र सही subject नछाने भविष्य नै प्रभावित हुनसक्छ!
👉त्यसैले स्वागत छ Dibya Jyoti Multiple Campus (DJMC) मा।
जहाँ तपाईँको सपना बन्छ वास्तविकता।
जहाँ कक्षा ११ र १२ का लागि निम्न विषयहरूको पढाइ उपलब्ध छ।
✅Hotel management
✅Computer science
✅Mathematics
✅Hospitality & Finance
---------------------------------
👉तपाईंको समय अनुसार Morning तथा Day Shift दुवै सुविधा उपलब्ध हुन्छ।
Bachelor program हरु
BBA/BBS/BA/B.Ed साथै Masters मा MBS तथा MEd पनि पाउनुहुनेछ।
हाम्रा विशेषताहरू:
अनुभवी र समर्पित शिक्षक टोलीद्वारा अध्यापन, आधुनिक digital teaching method, smart classes, practical based learning system, well discipline, quality education र Career focused guidance
यहाँ पढाइ मात्र होइन तपाईंको career निर्माणमा पनि पूर्ण ध्यान दिइन्छ।
भोलिको सफलताको लागि आजै सहि निर्णय लिनुहोस्।
----------------------------------------
👉Admission खोलिसकेको छ सीमित सिट भएकोले आजै आफ्नो स्थान सुरक्षित गर्नुहोस्।
Visit the Dibya Jyoti Multiple Campus today!
📍 बर्दघाट २ चिसापानी, बुधबार को हाटबजारको अपोजिट
📲078-580209,580509,580031,9857080759, 9851134854 9849225597