Bishwa Blackboy

Bishwa Blackboy Promoting art through our merchandise. MAKE 'EM STARE!

12/02/2025

आज हग डे तराइतिर हुनेले उखु बारिमा र पहाड तिर हुनेले गहुँ बारिमा गएर हगेमा फलिफाफ हुने योग छ किनकी देशमा मलको अभाव छ मैले चॉहि तोरि बारिमा गएर लडाइदिँए😋😋

08/02/2025
 #यदि हजुरको जिन्दगीमा हात समाएर सँगै हिड्ने मान्छे छैन भने गोजी भएको कपडा किनेर गोजीमै हात राखेर हिड्नुस,चिसो छ जोगिनुप...
28/01/2025

#यदि हजुरको जिन्दगीमा हात समाएर सँगै हिड्ने मान्छे छैन भने गोजी भएको कपडा किनेर गोजीमै हात राखेर हिड्नुस,चिसो छ जोगिनुपर्छ है...😉😉

 #कथा पति / पत्नी एउटै फिल्डमा काम गर्थे । पत्नी पाइलट थिइन् भने पति कन्ट्रोल टावर इन्स्ट्रक्टर थिए । पाइलट पत्नी : हेलो...
20/01/2025

#कथा

पति / पत्नी एउटै फिल्डमा काम गर्थे । पत्नी पाइलट थिइन् भने पति कन्ट्रोल टावर इन्स्ट्रक्टर थिए ।

पाइलट पत्नी : हेलो कन्ट्रोल टावर यो फ्लाइट नम्बर ३५८ हो , विमानमा केही समस्या आएको छ ।

कन्ट्रोल टावरबाट पति : तपाईंको आवाज राम्रोसँग आएको छैन । के तपाईं आफ्नो समस्या फेरि बताउन सक्नुहुन्छ ?

पत्नी : केही होइन भयो । तिमीले मेरो आवाज कहिले पो राम्रोसँग सुनेका छौ र ।

पति : कृपया तपाईं आफ्नो समस्या त भन्नुस् ।

पत्नी : अब भयो पुग्यो मलाई ।

पति : कृपया भन्नुस् । हामी सहयोग लागि तयार छौँ ।

पत्नी : होइन म ठीक छु , सहयोग चाहिएन ।

पति : हे ! भगवान् समस्या के हो बताऊ ।

पत्नी : तिमीलाई मेरो समस्यासँग के मतलव ?

पति : बेवकुफ ! त्यो फ्लाइटमा अरु २०० जना प्यासेन्जर पनि छन् ।

पत्नी : तिमीलाई मेरो कहिल्यै चिन्ता भएन है ? अहिले पनि २०० जनाको चिन्ता छ । मेरो छैन हैन ।

एटिसी र पाइलटको कनेक्सन कट भयो भने नतिजा यस्तो हुनसक्छ । 😁😁😁😋

conclusion: don't estimate the power of women 😂😂follow Bishwa Blackboy for more entertain🙏🙏

✍️Bishwa Blackboy

 #उडानमा पाइलटले announce गरे, 'हामी आधा घण्टामा अवतरण गर्नेछौं' यति भनेपछि पाइलटले माइक बन्द गर्न बिर्सेर आफूसँगैको  को...
19/01/2025

#उडानमा पाइलटले announce गरे, 'हामी आधा घण्टामा अवतरण गर्नेछौं'
यति भनेपछि पाइलटले माइक बन्द गर्न बिर्सेर आफूसँगैको को-पाइलटलाई भन्यो"अब म तातो चिया पिउँछु र त्यसपछि एयर होस्टेसलाई kiss गर्छु"
एयर होस्टेसले यो सुनेर माइक बन्द गर्न दौडिन् र एउटा बच्चाको खुट्टामा अल्झेर लडिन्।
बच्चाले भन्यो, "तिमीलाई निकै हतार छ🙄 सुनेनौ पहिला पाइलटले चिया पिउँछ रे😏

15/01/2025

अमेरिकामा लागेको आगो निभाउने भिसा लगाइदिन्छु भन्दै 10/10 लाख उठाउने दुइ जना झापालि काठमान्डौ बाट पक्राउ परेका छन🤥🤥

Address

Basuki Marg, Lokhathali@ Bhaktapur
Bhaktapur

Telephone

+9779811119798

Website

Alerts

Be the first to know and let us send you an email when Bishwa Blackboy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share