FBM PRAJA

FBM PRAJA hello everyone this is my official page.

20/09/2026

पहिला ईश्वरको राज पहिले खोजी गर सबै कुरा थपिनेछ ।

19/09/2026

बाबु सँगै हामी पनि गीत गाउँदै छौं। सबैजनाले हाम्रो सेवाकाई को लागी प्रार्थना गरिदिनु होला।

19/09/2026

अहिले चाहिँ म यता तिर छु है ।

19/09/2026

फलामे पुलमा आईपुगेऊ।

18/09/2026

फुर्के खोलाको पुलनै छैन ।

17/09/2026

नारायणी तिर तिर आयका छौं । अझै खोला घटेको रहेनछ ।

17/09/2026

आदि मात्रै रहेछ पुलको भाग ।

17/09/2026

अहिले चाहिँ म बाटोमा छु।

Address

Chitawan
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when FBM PRAJA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share