तपाईंको निर्णय - Matters

तपाईंको निर्णय - Matters We Aim to Help People: Think clearly, Think critically, Think rationally.

Ekjana राजाराम न्यौपाने भन्ने ज्यूले एउटा भिडियो हाल्नुभएको छ र लेख्नुभएको छ, “Army ले सरसफाइ गर्न दिएन।”त्यो भिडियोमा ३...
15/05/2026

Ekjana राजाराम न्यौपाने भन्ने ज्यूले एउटा भिडियो हाल्नुभएको छ र लेख्नुभएको छ, “Army ले सरसफाइ गर्न दिएन।”

त्यो भिडियोमा ३०० भन्दा बढी कमेन्ट आएका छन्, जसमा २५० भन्दा बढीले Army लाई गाली गरिरहेका छन्। “Army भेडा हो”, “बोल्ने तमीज हुँदैन” जस्ता प्रतिक्रिया दिइरहेका छन्।

अब यो भिडियोको पृष्ठभूमि पनि हेरौं। भिडियोमा स्वास्थ्य मन्त्रालय जलेको देखिन्छ।

भिडियोबाट स्पष्ट हुन्छ कि यो Gen Z आन्दोलनको बेलाको भिडियो हो, जुन बेला विभिन्न ठाउँमा Army द्वारा निषेधाज्ञा लगाइएको थियो। अनुमति बिना भित्र जान पाइँदैन थियो, सरसफाइ गर्न जान पनि अनुमति चाहिन्थ्यो।

त्यो बेलाको पुरानो भिडियो अहिले हालेर नेपाल प्रहरी र Army विरुद्ध भ्रम फैलाउने काम भइरहेको छ।

यसरी misinformation र disinformation हाम्रो feed मा दैनिक आइरहेका हुन्छन्। त्यसबाट सचेत रहनु जरुरी छ।

भिडियो लिंक कमेन्टमा छ

B***n will talk with Aura
14/05/2026

B***n will talk with Aura

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ, जहाँ सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरे पनि बुधबारको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
आजको बैठकमा छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्रीले दिने सम्भावित कार्यसूचीमा उल्लेख छ। तर, अघिल्लो बैठकमा प्रधानमन्त्री उपस्थित नभएको विषयमा विपक्षी दलले विरोध जनाएपछि आजको बैठकमा उनको सहभागिता हुने/नहुनेबारे अझै अन्योल कायमै रहेको छ।

07/03/2026

यस्ता घमण्डीको घमण्ड जमिनमा पछारिएको दिन , आज देशले जितेको छ 🇳🇵

05/03/2026

The election is almost concluded, and it seems quite clear that Rastriya Swatantra Party (Ghanti) is receiving strong support from voters.

But the most beautiful thing I observed in this election is not just the results, it is the change in people's thinking.

I heard many people saying they voted for Ghanti. But unlike the traditional party supporters, most of them were also saying something interesting:

"Ma ghanti ko karyakarta haina. Ma ghanti ko manche pani haina."

Their reasoning was simple and powerful:

"Yo pali ghanti lai dine ho. 5 barsa heram. Kaam garena vane purano party haru ta chadai chan."

This mindset gives me hope.

It shows that many voters are no longer blindly loyal to parties. They are willing to evaluate, test, and change their decision based on performance.

For me, this is the real progress of democracy, when citizens stop behaving like party followers and start thinking like responsible voters.

Maybe slowly, but surely, people are becoming more aware.

And that makes me hopeful for Nepal.

Send a message to learn more

05/03/2026

पूरा भिडियो हेर्नुहोस्: चुनाव बिथोल्ने कुनै नराम्रो प्रयास गरिए, सेनाले यसरी तह लगाउने छ।
>

भिडियो: केही दिन अगाडि निर्वाचन तयारीका लागि भएको “ड्रिल प्र्याक्टिस” को भिडियो हो।

27/02/2026

Congress lai kina vote garne??

हत्या गरेर आएको कांग्रेस लाई कम्तिमा १ पटक त रोक्ने होला नि ??

कि एउटा ले देश ध्वस्त बनाउने अनि फ्याट्ट चुनाव मा भोट आउदैन भनेर सभापति परिवर्तन गर्दिने ??
ल म नया हो भन्दिने !

K lagcha?

14/02/2026

एक मिनेट समय दिएर पढ्नुहोला।

मेरो हजुरआमाका तीन छोरी छन्। तीमध्ये एक जना कांग्रेसका मेयरकी श्रीमती हुन्। उनका श्रीमान् नेपाली कांग्रेस का केही शक्तिशाली नेतासँग नजिक छन्। त्यसैले आफन्तहरूबीच उनी “जानेबुझेकी” भनेर चिनिन्छिन्।

उनकी छोरी (मेरी दिदी) ले भर्खरै सरकारी जागिर सुरु गरिन् र एक महिनामै बुबाको पहुँचका कारण दुर्गमबाट सुगममा सरुवा भइन्। वास्तवमा त्यो ठाउँ पाउनुपर्ने अर्को कुनै योग्य व्यक्ति थिए,

अर्की छोरीले पनि त्यही पहुँचको भरमा शिक्षा क्षेत्रमा अवसर पाइन्।

आज मैले उनलाई हजुरआमालाई भन्दै गरेको सुनें, “भोट त रुखमै हाल्नुपर्छ है, यत्रो वर्ष हालिएको, आफ्नो पार्टी छोड्नु हुँदैन।”

हजुरआमा पनि विश्वस्त हुनुभयो, “जानेबुझेकी छोरीले भनेकी छ, भोट त रुखमै हाल्नुपर्छ।”

त्यसले मलाई सोच्न बाध्य बनायो, यही हाम्रो यथार्थ हो। हामी धेरैजसो सजिलै प्रभावित हुन्छौँ।

हामीलाई भोट माग्नेहरू प्रायः त्यही मानिसहरू हुन्छन्, जसलाई अहिलेको व्यवस्था, राजनीतिक पहुँचबाट फाइदा भइरहेको हुन्छ। जसले आफ्नो राजनीतिक पहुँचको आधारमा अवसर लिन्छन्,

उनीहरूलाई यसैबाट फाइदा भइरहेको छ भने, किन परिवर्तन चाहन्छन्?

त्यसैले कसैले तपाईंलाई केही विश्वास गराउन खोज्दा सोच्नुहोस्:
को बोलिरहेको छ? किन बोलिरहेको छ?

आफैँलाई सोध्नुहोस्:
“उनीहरूले भनिरहेको कुराबाट के उनीहरूलाई फाइदा भइरहेको छ?”

यदि हुन्छ भने, सतर्क हुनुहोस्। तपाईंलाई उनीहरूको फाइदाका लागि प्रभाव पारिँदैछ।

त्यसैले आफ्नै निर्णय आफैँ लिनुहोस्।

किनकि तपाईंको निर्णय - Matters.

14/02/2026

GIVE THIS A 1-MINUTE READ.

My grandmother had three daughters. One of them is the wife of a wada adakshye from Congress. Her husband is close to some powerful political figures from the Nepali Congress. And that’s why she is labelled “janey bujeko” among the relatives.

Her daughter (my sister) has just started a sarkari jagir, and within one month she was transferred from durgam to sugam due to the powerful reach of her father, and someone who actually deserves that place got replaced.

Her other daughter got some kind of wild card entry into the education sector because of that same reach.

Today, I heard her calling my grandmother and saying, “Vote ta Rukh mai halnu parcha hai, yetro barsha haaleko, afno party choodnu hunna.”

And my grandmother got convinced: “Janeko bujeko chhori le vaneko cha, vote ta rukh mai halnu parcha.”

It got me thinking: this is the reality. Most of us are so naive, our brain is so delicate.

People trying to convince us, trying to ask us for vote, are those who are actually being benefitted by current condition, from the unaccountability, from the system where they get opportunities to step foot on the deserves one. Where they get opportunities to exploit and gain with the support from their political reach.

Why would they want change, when they are already benefiting from this?

So, if someone tries to convince you for something, think: Who is talking to you? Why are they talking to you? Because most of the time, people are trying to shape your narrative for their own benefit.

Question that moment: “Are they getting benefited by what they are trying to convince me of?”

If YES, then you have to be alert. You are being manipulated for their own benefit.

Therefore, try to make your own decision.

Because tapai ko nirnaye matters

10/02/2026

Only good thing is - he is good at talking and winning naive hearts.

Rest I see is only bad.

Yo kura lai kasari hernuhuncha?Comment ma vannuhos 👇
10/02/2026

Yo kura lai kasari hernuhuncha?

Comment ma vannuhos 👇

Address

Nawalparasi
NOT

Alerts

Be the first to know and let us send you an email when तपाईंको निर्णय - Matters posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to तपाईंको निर्णय - Matters:

Share