Anish Pokhrel/ अनिष पोख्रेल।

Anish Pokhrel/ अनिष पोख्रेल। Social worker

28/09/2026
27/09/2026

हिजो र अस्तिको पानीले हाम्रो घर डुबायो।

मैले गरेको कर्म, साथ र योगदानलाई कदर गर्दै दिनुभएको यो सम्मान र मायाका लागि आदरणीय समाजसेवी दाई अर्जुन भुषालप्रति हृदयदे...
19/09/2026

मैले गरेको कर्म, साथ र योगदानलाई कदर गर्दै दिनुभएको यो सम्मान र मायाका लागि आदरणीय समाजसेवी दाई अर्जुन भुषालप्रति हृदयदेखि नै विशेष आभारी छु। यो सम्मान मेरा लागि केवल एउटा प्रमाणपत्र होइन, आगामी दिनमा अझ जिम्मेवार भएर सामाजिक सेवामा निरन्तर लागिरहन प्रेरणा र ऊर्जा दिने अमूल्य हौसला पनि हो। ❤️❤️ सधै भरि यसरी हातमा हात मिलाउदै सत्कर्मको बाटोमा अघि बढिरहन पाऊ🙏

17/09/2026

धन्यवाद दादा। हजुरको आशीर्वाद र साथ–सपोर्ट सधैँ पाइरहूँ। 🙏
रसुवाका बाढीपीडित दिदीबहिनी तथा दाजुभाइहरूको सेवामा प्रत्यक्ष खटिएर थोरै भए पनि राहत र सहयोग गर्न पाउँदा अत्यन्तै खुसी र सन्तुष्टि मिलेको छ। मानव सेवा नै सबैभन्दा ठूलो धर्म हो। ❤️
यस सेवाकार्यमा आदरणीय अर्जुन दादासँग सहकार्य गर्ने अवसर पाएकोमा विशेष आभार। हजुरको निःस्वार्थ भावना, सहयोग र माया–स्नेहका लागि धेरै–धेरै धन्यवाद। आगामी दिनमा पनि हाम्रो सहकार्य र आत्मीयता निरन्तर रहोस्। 🥰
दुःखको यस घडीमा सहयोग गर्नुहुने सम्पूर्ण मनकारी हातहरूप्रति हार्दिक धन्यवाद। Arjun Bhusal

03/09/2026

धन्यवाद दादा। हजुरको आशीर्वाद सधैँ पाउँ। हजुरलाई साथ सपोर्टमा सधैं छ दादा।

27/08/2026

आज मेरो जन्मदिन मलाई जन्म दिनुहुने बाआमाप्रति सम्मान आशा छ मलाई यस्तै साथ सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा राखेको छ

13/08/2026

जो यस्तो व्यक्ति दिनरात घाम पानी नभनी खट्टिने विद्यार्थीको महिमा बुझ्दिने र पढाइको साथसाथै खेलकुदलाई नै अगाडि लानुपर्छ भन्ने अभियान गर्ने यस्तो व्यक्ति आज मिति २०८३ साउनको २७ गते बाल्मिकी महिला फुटबल लिग सम्पन्न गर्नुभएको छ। अस्ति भर्खर पुरुषको गेम सम्पन्न गरेर आज महिलाको पनि गेम सम्पन्न गर्नुभएको छ। पुरुष र महिलालाई दुवैलाई गेम सिकाउनु भन्ने मूलधारा बोकेर हिँड्नुभएको यस्तो व्यक्ति जो पुरुषले मात्रै होइन महिला ले पनि खेल्नुपर्छ अघि बढ्नुपर्छ भन्ने अभियान चाहनुभएको छ। उहाँको नाम हो ध्रुव भुसाल जोसले विद्यार्थी लाई गाह्रो अप्ठ्यारो पर्‍यो भने सहयोग गर्ने व्यक्ति हुनुहुन्छ ।

Address

Chitwan Bharatpur 10
Bharatpur

Website

Alerts

Be the first to know and let us send you an email when Anish Pokhrel/ अनिष पोख्रेल। posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share