24/07/2024
सस्तो लोकप्रियताको लागि मात्र हो भने तिमीहरूको नाटक बन्द गरे हुन्छ ।
18 जना को दु:खद निधन प्रति हार्दिक श्रद्धाञ्जली 🙏
अस्ति त्रीसुलिको 65 जना चाहि जनता होइन्न ?
ति बस चाहि साधन होइन्न ?
त्यो दुर्घटनासग रास्ट्रीयता जोडिन्दैन ?
खोई के निर्णय भयो त ?
कि प्लेनमा नेताहरुको लगानि छ भनेर
आफ्नो लगानी मात्र सुरक्षित गर्न खोजेको ??