AFTAB online TV

AFTAB online TV news and intertenment

09/06/2025

सुनसरीको बर्जु हुँदै गढि ( मधेली ( इटहरी १४ सम्मको २५ किलोमीटर ४० फिटको सडक खण्डको सडक विस्तारको काम गढी गाउँपालिका वडा नम्बर १ भमरीमा स्थानीय गफार मियाँले अवरोधसृजना गरे पछि पत्रकार सम्मेलन

29/05/2025

स्वास्थ्य चौकी घुस्कीका प्रमुख रानी खातुनसँग पत्रकार ताविल अन्सारी स्वास्थ्य सेवाबारे संक्षिप्त वार्तालाप
हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको स्वास्थ्य क्षेत्र प्रति गम्भिर चासो रहने गरेको खुलासा

माननीय ज्ञानेन्द्र बहादुर कार्की ज्यु , तपाँइ सुनसरी क्षेत्र नं.४क का माननीय मात्र हो कि ४ख तिर आवत जावत नै बन्द गर्नु भ...
22/10/2024

माननीय ज्ञानेन्द्र बहादुर कार्की ज्यु , तपाँइ सुनसरी क्षेत्र नं.४क का माननीय मात्र हो कि ४ख तिर आवत जावत नै बन्द गर्नु भो ? ४ ख का जनतालाई माया नमार्नुस् । उत्तरपन्थी ध्रुवीकरण बन्द गर्नुस् । दक्षिणका जनताहरुले पनि अहोरात खटेर तपाँईलाई बल्ल बल्ल जिताएको हो । हमेशा याद राख्नुस् । सबैको साझा सबैको प्यारा यस क्षेत्रको जनतालाई अभास दिलाउनुस् । तपाँईलाई निमन्त्रणा दिएर बोलाउनेमा मात्र आउने होइन दक्षिणका जनताहरु बाढि पीडित हुँदा पनि अहिले सम्म आशा र भरोसा दिन किन आउनु भएन ? दक्षिणका जनताहरु जान्न चाहन्छन् । धन्यवाद जय नेपाल

मा जन्म से पहिले तु मुझको नमार
21/10/2024

मा जन्म से पहिले तु मुझको नमार

जो नसिब मे लिखा था मन्जुर होगया है
21/10/2024

जो नसिब मे लिखा था मन्जुर होगया है

पोखरा जान बस गाडी प्लेन फ्रि :नेपाली काँग्रेस नेता सिवाकोटी
21/10/2024

पोखरा जान बस गाडी प्लेन फ्रि :नेपाली काँग्रेस नेता सिवाकोटी

भारतीय मौन हास्यकलाकार चारली २ हिरो राजन कुमारको शानदार प्रस्तुती ...
20/10/2024

भारतीय मौन हास्यकलाकार चारली २ हिरो राजन कुमारको शानदार प्रस्तुती ...

Address

Harinagar1sunsari
Biratnagar
5710

Alerts

Be the first to know and let us send you an email when AFTAB online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share