D/N MEDIA

D/N MEDIA Daily Facts

13/08/2026

हात हल्लाएर स्वागत गर्न आएका कार्यकर्तालाई पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाको धन्यवाद! 🇳🇵
स्वागतका लागि आएका कार्यकर्तातर्फ हात हल्लाउँदै पूर्वप्रधानमन्त्री शेरबहादुर देउबाले धन्यवाद व्यक्त गरेका छन्।.....

10/08/2026

देवानगञ्ज घटनामा घाइते भई काठमाडौंको टिचिङ अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा निधन भएका रविन्द्र मेहताको परिवारसँग सम्झौता भएको जनाइएको छ।
घटनापछि पीडित परिवारसँग भएको सम्झौता र सहमतिका विषयमा थप विवरण सार्वजनिक हुँदै जाने बताइएको छ।

05/08/2026

हिन्दू सम्राट सेनाबारे विवादास्पद अभिव्यक्ति चर्चामा.....

01/08/2026

जानकी मन्दिरबारे सांसद मनीष झाको अभिव्यक्ति चर्चामा....

30/07/2026

कप्तानगञ्ज घटनामा गृहमन्त्रीको प्रतिक्रिया, सञ्चारकर्मीसँग खुला संवाद.....

30/07/2026

हामी सबै नेपाली हौँ, एकता नै हाम्रो शक्ति हो ❤️.....

25/07/2026

हस्पिटलदेखि दुर्गम क्षेत्रका नागरिकको समस्यासम्म सशक्त रूपमा आवाज उठाएकी सानी नानीलाई सलाम। जनताको समस्या कहिलेसम्म यस्तै रहने?......

नेपालगन्जको धम्बोझी वीरेन्द्र चोकमा करिब २० वर्षपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ। यो घटनाले स्था...
25/07/2026

नेपालगन्जको धम्बोझी वीरेन्द्र चोकमा करिब २० वर्षपछि स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ। यो घटनाले स्थानीयवासी र सर्वसाधारणबीच विशेष चासो र चर्चा बटुलेको छ।
यस विषयमा तपाईंको विचार के छ? कमेन्टमा अवश्य लेख्नुहोस्।......

21/07/2026

हर्क साम्पाङ रामजानकी मन्दिर पुगे? वास्तविकता के हो?.....
...

11/07/2026

काठमाडौंमा जेनजी अभियन्ता माजिद अन्सारी पक्राउ परेपछि त्यसको विरोधमा विराटनगरस्थित जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि जेनजी युवाहरूले शान्तिपूर्ण धर्ना दिएका छन्। उनीहरूले माजिद अन्सारीको तत्काल रिहाइको माग गरेका छन्।.......

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when D/N MEDIA posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share