04/03/2026
जकातले धनलाई पवित्र बनाउँछ र बरकत ल्याउँछ, त्यसैले यसलाई खुसी मनले अदा गरी वास्तविक हकदारहरूसम्म पुर्याउनुहोस्।
अल्लाह तआलाले हामी सबैलाई सही तरिकाले जकात अदा गर्ने तौफिक प्रदान गरून्।
आमीन या रब्बल आलमीन 🤲
यदि तपाईं यस बर्खतपूर्ण रमजान महिनामा जकात, सदका वा फित्रा अदा गर्न चाहनुहुन्छ भने कुनै गरिब बालबालिकाको दीनि र दुन्यावी शिक्षामा खर्च गर्नुहोस्। हाम्रो मदरसामा पनि टाढा–टाढाका क्षेत्रबाट विद्यार्थीहरू आएर शिक्षा हासिल गर्छन्, जसको बसोबास, खाना र अन्य खर्चको व्यवस्था मदरसा तपाईंहरूको सहयोगबाट नै सञ्चालन गर्दै आएको छ।
यदि तपाईं हाम्रो मदरसासँग सहयोग गर्न चाहनुहुन्छ भने त्यसका लागि मदरसाको अकाउन्ट उपलब्ध छ, वा दिइएको नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ।
Agriculture Development Bank Ltd
Bank Name:
A/C: 0602401341062018
A/c holder Name:
madarsa rijwia jaishia masudul
Branch: Harinagara!
+9779810432786
+9779815427786
हाम्रो यहाँ दीनि शिक्षासँगै आधुनिक (दुन्यावी) शिक्षाको पनि व्यवस्था गरिएको छ।
तपाईं सबैसँग विशेष दुआ र सहयोगको विनम्र अनुरोध छ।
अल्लाह तआलाले तपाईंका सदका र जकातहरू कबुल गरून्। आमीन 🤲