नयाँ नेपाल एक्सप्रेस - nne

  • Home
  • नयाँ नेपाल एक्सप्रेस - nne

नयाँ नेपाल एक्सप्रेस - nne Nepal after 2082 for 3082 !

20/09/2025

राजधानीबाट दसैँ मनाउन गाउँ जानेको चहलपहल सुरु भएको छ । नयाँ बसपार्कलगायत बस छुट्ने स्थानमा घर जानेहरूको संख्या बढ्दै गएक...
20/09/2025

राजधानीबाट दसैँ मनाउन गाउँ जानेको चहलपहल सुरु भएको छ । नयाँ बसपार्कलगायत बस छुट्ने स्थानमा घर जानेहरूको संख्या बढ्दै गएको छ ।

पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न महासंघको मागपत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले...
20/09/2025

पत्रकारलाई धम्की दिने महेश बस्नेतलगायतलाई कारबाही गर्न महासंघको माग

पत्रकार टेकमान शाक्यलाई एमाले नेता महेश बस्नेतलगायतले धम्की दिएको जानकारी प्राप्त भएको भन्दै नेपाल पत्रकार महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचारको विषयलाई लिएर शाक्यलाई बारम्बार धम्की आएको घटनाको आफूले निन्दा र भर्त्सना गर्ने महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा पत्रकारलाई धम्की दिने कार्यमा संलग्नहरुलाई कानुनी कारबाही गर्न समेत सम्बद्ध निकायहरूसँग माग गरिएको छ ।

मुग्लिन-नारायणगढको तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो रातभरि पनि झर्ने क्रम नरोकीएकाले बाटो अझै पनि बन्द छ । सडक ...
20/09/2025

मुग्लिन-नारायणगढको तुइन खोला छेउमा हिजो साँझदेखि झरेको पहिरो रातभरि पनि झर्ने क्रम नरोकीएकाले बाटो अझै पनि बन्द छ । सडक खुल्न अझै ३-४ घण्टा लाग्न सक्ने ।

Indian News Paper !!
19/09/2025

Indian News Paper !!

19/09/2025
निर्वाचन र पुनर्निर्माणका लागि १२० अर्ब बजेट निकालिने ।
18/09/2025

निर्वाचन र पुनर्निर्माणका लागि १२० अर्ब बजेट निकालिने ।

जेनजी आन्दोलनमा जलेकी झलनाथ पत्नीको देब्रे हात काटियो !
18/09/2025

जेनजी आन्दोलनमा जलेकी झलनाथ पत्नीको देब्रे हात काटियो !

धरानका मेयर हर्क साम्पाङले आउने चुनावमा दल खोलेर चुनावमा भाग लिने बताएका छन् |
18/09/2025

धरानका मेयर हर्क साम्पाङले आउने चुनावमा दल खोलेर चुनावमा भाग लिने बताएका छन् |

माध्यमिक तहको अन्तर्वार्ताको नयाँ मिति कायम गरिएकोसम्बन्धी सूचना ।
18/09/2025

माध्यमिक तहको अन्तर्वार्ताको नयाँ मिति कायम गरिएकोसम्बन्धी सूचना ।

निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् ।गत भदौ २३ र २४ गते भएको ...
18/09/2025

निवर्तमान प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० दिनपछि सार्वजनिक भएका छन् ।
गत भदौ २३ र २४ गते भएको जेन-जीको आन्दोलनपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट सेनाको हेलिकप्टर चढेर सम्भवत: शिवपुरी पुगेका ओली बिहीबार गुन्डु झरेका हुन् । ओलीलाई एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतको घर नजिकैको क्षेत्रमा बसोबासको व्यवस्था मिलाइएको छ।

लाइसेन्समा विषय उल्लेख भएतापनि तोकिएको योग्यता प्राप्त गरेमा अन्य विषयमा पनि उम्मेदवार हुन बाधा नपर्ने आयोगको निर्णय ।।
18/09/2025

लाइसेन्समा विषय उल्लेख भएतापनि तोकिएको योग्यता प्राप्त गरेमा अन्य विषयमा पनि उम्मेदवार हुन बाधा नपर्ने आयोगको निर्णय ।।

Address

Biratnagar

56613

Telephone

+9779852066603

Website

Alerts

Be the first to know and let us send you an email when नयाँ नेपाल एक्सप्रेस - nne posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to नयाँ नेपाल एक्सप्रेस - nne:

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share