14/07/2026
🌿 महावीर पुनले प्रशंसा गरेको बुढीगंगा, नवप्रवर्तनमा बन्यो उदाहरण।
बुढीगंगा गाउँपालिकालाई विकास, नवप्रवर्तन र सकारात्मक परिवर्तनको दिशामा अघि बढाउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको हाम्रा आदरणीय मेयर जीत नारायण थापा मगरज्यू लगायत सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, युवाशक्ति र बुढीगंगा वासीलाई हार्दिक बधाई तथा शुभकामना।
साझा परिवार बुढीगंगा मोरङ बुढीगंगाको समृद्धि, विकास र नवप्रवर्तनको यात्रामा सधैं साथ रहनेछ।
बुढीगंगा हाम्रो गर्व, हाम्रो पहिचान। ❤️
#साझापरिवारबुढीगंगा #बुढीगंगा #मोरङ #नवप्रवर्तन #विकास