16/09/2026
यिनी हुन् वीरगंज महानगरका मेयर राजेशमान सिंह।
अस्ति भर्खर भ्रष्टाचार काण्डमा विशेष अदालतबाट सफाई पाएर आज पुन: आफ्नो कार्यभार सम्हाल्दै छन्। किर्ते नागरिकता र जन्मदर्ता बनाएको अभियोग अझ पर्सा जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको छ। आज कार्यभार सम्हाल्न जाँदा उनले बोलेको अश्लील शब्दको व्यापक चर्चा भईरहेको छ।। त्यहाँ उपस्थित तीनपटक मन्त्री भएका प्रदिप यादव र केही महिला कर्मचारीहरु समेत रहेका छन्