Be Your Own Boss

Be Your Own Boss Digital Marketing

15/03/2020
Live Your Best Life
29/02/2020

Live Your Best Life

27/02/2020
Narayani River sides
27/05/2019

Narayani River sides

Limited Offer !!!अन्तत : सम्पुर्ण साथीहरुको निम्ति खुशीको खबर !!आफ्नै प्रयाश र अनुभवको बावजुद अनलाइन मार्केटिङ बिजनेशको ...
25/12/2018

Limited Offer !!!

अन्तत : सम्पुर्ण साथीहरुको निम्ति खुशीको खबर !!
आफ्नै प्रयाश र अनुभवको बावजुद अनलाइन मार्केटिङ बिजनेशको ट्रायल तालिम आजैबाट खुलिसकेको घोषणा गर्दछु ।
एफिलेट मार्केटमा आउन चाहाने धेरै जना नेपालीहरु छन् । तर कहिले पनि गरेको अनुभव नभएकोहरुलाई यसमा हाम फाल्न अलिक असहज महशुष हुने भएकोले पहिले एक पटक चेक गरी हेरौ न त भन्ने हिसाबमा ट्रायल तालिमको सुचारु गरेका हौ ।
यसको तालिम शुल्क हाललाई जम्मा १५ डलर (NPR 1725/- ) निर्धारण गरीएको छ ।
भविष्यमा यसबाट धेरैलाई फाइदा हुने साथ परिस्थिति हेरेर तालिम शुल्क बढाउन पनि सकिन्छ ।
यो तालिमबाट तपाईले प्रत्यक्ष रुपमा कसरी काम गरिन्छ अनलाइनमा र कतिसम्म कमाउन सकिदो रहेछ भनेर पुर्णरुपमा हरेक स्टेप स्टेप सिकाउने प्रयाश गरिएको छ ।
अनलाइन मार्केटिङमा सहज तरिकाले सफल कसरी हुन सकिन्छ भन्ने आफ्नो अनुभवहरु सबै त्यहाँ समेट्ने प्रयाश गरेको छु ।
ट्रायल तालिमपछि तपाई पुर्ण रुपमा विश्वस्त बन्न सक्नुहुनेछ कि अब म एफिलेट मार्केटमा विश्वश्नीय ढंगबाट काम गर्छु भनेर । र हामीसंग सहकार्य गर्न सक्नुहुनेछ ।
इच्छुकले म पनि ट्रायल तालिममा सहभागी हुन चाहान्छु भनेर म्यासेज गर्नुहोला ।

Type Message "I am ready for Trial Training"

If you want toBe your own BossPlease Message us.
17/11/2018

If you want to
Be your own Boss
Please Message us.

Digital Marketing

सपना सबैले देख्छन्बस् फरक यति मात्र हो किपूरा केहीको मात्र हुन्छ ।सपना देख्नु नै ठुलो कुरा हो किनकि सपना नै जिवनको बाटो ...
28/09/2018

सपना सबैले देख्छन्
बस् फरक यति मात्र हो कि
पूरा केहीको मात्र हुन्छ ।

सपना देख्नु नै ठुलो कुरा हो किनकि सपना नै जिवनको बाटो हो जसले भबिष्यको बाटो देखाउन मद्दत गर्छ ।

सपना देख्न सजिलो हुन्छ तर पुरा गर्न उतिकै गाह्रो हुन्छ । कुरा यो पनि सत्य हो कि सपना देख्ने मान्छे नै सफल हुन्छ, जसले सपना देख्छ र पुरा नहुन्जेल त्यसकै पछि लाग्छ अबश्य पनि त्यो मान्छे सफल हुन्छ ।

सपना देख्ने एउटा माध्यम EASY1UP पनि हो । यसमा के सपना देखिन्छ भने घरमा नै बसि बसि फुर्सदको समयको सदुपयोग गरी राम्रो आम्दानी गर्ने ।

यदि यो कुरामा तपाई अल्मलिनु भएको छ भने यो सपना पनि बिल्कुल ठीक हो तर कसको लागि ठीक हो त भन्दा जसले अनलाईन मार्केटिङ्गमा काम गर्न मनै देखि चाहना राख्छ, जोसँग धैर्यता छ, जो काममा मेहनतको साथ लागि पर्छ, जो काममा लगनशील छ र जो आफ्नो सपनामा अडिग हुन्छ उसले यस मार्फत धेरै नै सफलता हासिल गर्न सक्छ ।

यदि तपाई पनि यसबाट सफलताको साथसाथै केही पैसा कमाउन चाहनुहुन्छ भने आजै अहिले नै तलको लिन्कमा क्लिक गर्नुहोस् साथै जानकारीको लागि फेसबूकमा म्यासेज गर्नुहोस् ।

https://bit.ly/2OUvqpR

Digital Marketing

एक विचार जसले तपाईको जीवन बदल्न सक्छ ।(i) आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधैं त्यसमा कटिबद्द भएर लाग्नुहोस् ।(ii) डरल...
13/08/2018

एक विचार जसले तपाईको जीवन बदल्न सक्छ ।

(i) आफ्नो लक्ष्य निर्धारण गर्नुहोस् र सधैं त्यसमा कटिबद्द भएर लाग्नुहोस् ।

(ii) डरलाई सधैंभरि जित्नुहोस । म सफल बन्दिन, यो काम गर्न सक्दिन, ममा खुबि र दक्षता नै छैन, म अरु जस्तो छैन भन्ने भावनालाई आजै देखि टाढा राख्नुहोस् ।

(iii) धैर्यशिल रहनुहोस् । एक रात मै सफल हुन सकिदैन भन्ने तथ्य बुझ्नुहोस् र लगातारको मेहनतले नै सफलता देखाउने हो भन्ने कुरालाई ख्याल गर्नुहोस् ।

(iv)धेरै सोचेर र प्लान गरेर नबस्नुहोस् । कुनै काम गर्नुछ भने त्यसलाई तुरुन्तै सम्पन्न गर्नुहोस् ।

(v) सधैं खुल्ला सोंच राख्नुहोस् । जीवनमा सफलता पाउन धरै बाटाहरु रहेको तथ्य नभुल्नुहोस् ।

(vi) सफल व्यक्तिको जिवनीबाट पाइने एउटा ज्ञान भनेको स्याक्रिफाइस (त्याग) हो । त्यसैले केही ठूलो कुरा पाउन स-साना कुरा गुमाउनुपर्छ भने नडराउनुहोस् । त्यस्तै अनावश्यक र खराब बानीबाट टाढा बस्नुहोस् ।

(vii) आफू सहि बाटोमा छु कि छैन भनेर सधैंभरी सचेत रहनुहोस् । यदि गलत बाटोमा हुनुहुन्छ भने जति मेहनत गरे पनि त्यसले तपाईको लक्ष्यमा केही महत्व राख्दैन ।

(viii) लक्ष्यमा पुग्न आफूले कति बाटो हिड्न बाँकी छ भन्दा पनि कति बाटो हिडिसकें भनेर सधैंभरी ख्याल राख्नुहोस् । यसले एकातर्फ आफूले गरेको मेहनत सम्झाउँछ भने अर्को तर्फ लक्ष्यमा पुग्न थप ऊर्जा र प्रेरणा दिन्छ ।

(ix) मानिसलाई सफलताको लागि पैसाको पनि आवश्यकता पर्छ । आफूसंग भएको पैसा सधैं सही ठाउँमा मात्र प्रयोग गर्नुहोस् ।

(x) सधैंभरि आफूलाई बुझ्ने र सहयोग गर्ने साथीहरुको माझमा मात्र बस्नुहोस् ।

…. सफलता तपाईको मुठ्ठीमा छ ।

मनन गरौं आफ्नो जीवनमा अपनाऔं ।

click here to join :
https://easy1up.com/join.php?id=123balbahadur

Or add me on Facebook and inbox me.

https://www.facebook.com/bsntghimire

यो लिंक मा क्लिक गरि मलाई add गर्नुहोस् । धन्यवाद ।।

तपाईंसँग यी ५ कुराहरु छन् भने आजैबाट अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।१)ल्यापटप : केहि समय पहिले कम्प्यूटरको जमाना...
05/08/2018

तपाईंसँग यी ५ कुराहरु छन् भने आजैबाट अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।

१)ल्यापटप : केहि समय पहिले कम्प्यूटरको जमाना थियो तर यसलाई बोकिराख्न झन्झट हुने हुनाले आज ल्यापटपले आझ सजिलो मानिसलाई तुल्याएको छ। त्यसैले अनलाइन मार्केटिङ गर्न ,अनलाइनमा तालिम लिनका लागि तपाईंसँग ल्यापटप हुन आवश्यक छ।

२)इन्टरनेट : हामि सबै काम इन्टरनेट (WIFI) को माध्यमबाट नै गरिने हुँदा तपाईं सँग भिडियो राम्रोसँग चल्ने , इमेल , म्यासेज राम्रो सँग पाउन र पठाउन सकिने इन्टरनेट हुन आवश्यक छ।

३ )तालिमको लागि आवश्यक रकम : जुनै पनि बेवसाय गर्न, तालिम लिन पुँजीको महत्वपूर्ण भूमिका रहेको हुन्छ। त्यस्तै तपाईं अनलाइन मर्केटिङ सिकेर विश्वको जुनसुकै ठाउँबाट वा आफ्नै घरबाट काम गरि आम्दानि गर्न चाहनु हुन्छ भने तालिम लिनको लागि तपाईं सँग आवश्यक कोष वा शुल्क भएको खण्डमा तपाईं अनलाइन मार्केटिङ सुरु गर्न सक्नु हुन्छ।

४) इच्छाशक्ति : इच्छाशक्तिको अभावमा सहज काम समेत पुरा हुन सक्दैन भने इच्छाशक्ति हुँदा असम्भव लाग्ने काम समेत पूरा हुन्छ। उदाहणका लागि चीनको ग्रेटवाल र भारतको ताजमहल इछाशाक्ति कै कारण बन्न सक्यो। इजिप्टको पिरामिड निर्माण वा चन्द्रमामा पाइला टेक्ने ,अन्तरिक्षमा मानव पठाउने ,पृथीवीलाई धवस्त पार्ने बमको अविष्कार ,बेइजिङ्गको भूमिगत रेल आदि कुराहरु इछाश्क्तिकै कारण बनेका हुन्। ति बस्तुको निर्माणमा पैसा ,बल ,बुद्दिको भूमिका रहेपनि लगनशीलता तथा इछाश्क्तिको भूमिका त्यो भन्दा महत्वपूर्ण रह्यो। अन्तत: के भन्न चाहान्छु भने अनलाइन मार्केटिङ गर्न पनि तेतिकै इछाश्क्ति र लगनशिलताको आवश्यकता पर्दछ।

५)धैर्यता : हामि केहि काम सुरुवात गर्छौ तर त्यसमा लामो समय सम्म टिकिरहन सक्दैनौ। सफलताको लागि मेहनत र अनुशासन सँगै धैर्यताको उतिनै खाँचो पर्दछ। कुनै क्याफे खोलिसकेपछि राम्रो सँग ब्यापार फस्टाउन ,क्याफे चाल्नको लागि कम्तिमा १,२ वर्ष धैर्य गर्नै पर्दछ। कुनै विउले बिर्वा बनि उम्रनको लागि केहि दिन माटो भित्र धैर्य गर्नै पर्छ। जुन फल दिन नपुगी रुख बाट झर्छ कि त त्यो फल तितो हुन्छ कि त अमिलो। हरेक परि पक्कता र परिपूर्णताको लागि धैर्यता जरुरि हुन्छ। र भनिन्छ तिन फरक फरक ठाउँमा तिन तिन फिट खन्नु भन्दा एकै ठाउँमा नौ फिट खन्दा जमिन मुनिबाट पानि निस्कने सम्भावना बढी हुन्छ।

For more details join here :

https://easy1up.com/?id=123balbahadur

Add me and inbox me :

https://www.facebook.com/bsntghimire

 ो_बारेमा सन् १९९८ मा अमेरिकाको न्यूर्योकमा स्थापित Multiplex System भन्ने कम्पनीले संचालन गरेको अनलाइन मार्केटिङ्गसंग स...
30/07/2018

ो_बारेमा

सन् १९९८ मा अमेरिकाको न्यूर्योकमा स्थापित Multiplex System भन्ने कम्पनीले संचालन गरेको अनलाइन मार्केटिङ्गसंग सम्बन्धित प्रोग्राम हो Easy1up , जुन प्रोग्राममा अबद्ध भईसकेछि अनलाईनसंग सम्बन्धित मार्केटिङ्ग टुल्सहरु सिक्न सकिन्छ ।

अर्थात् यसले अनलाईन मार्केटिङ्ग कसरी गर्ने भन्ने तालिम प्रदान गर्दछ । यसले तपाईलाई तालिम मात्र दिने नभई काम गर्ने अवसर पनि प्रदान गर्दछ । यस प्रोग्राममा आबद्ध भएर मेहनत र लगनशिलताका साथ काम गर्ने हो भने महिनामा $250 देखि $1000 सम्म आम्दानी गर्न सक्नहुन्छ ।

तर तपाईमा धैर्यता हुनुपर्दछ र कामलाई निरन्तरना दिन सक्ने क्षमता हुनुपर्दछ । यस प्रोग्रममा काम गर्दा Time Freedom र Location Freedom हुने भएकोले तपाईले जुनसुकै समयमा पार्ट टाईम वा फुल टाईमको रुपमा काम गर्न सक्नुहुन्छ र इन्टरनेटको सुविधा भएको जुनसुकै ठाउँमा बसेर काम गर्न सक्नुहुन्छ ।

यसको साथै तपाईको आफ्नै व्यवसाय छ भने उक्त व्यवसायलाई पनि कसरी प्रोमोट गर्ने, बढि भन्दा बढि मानिसहरुको माझ आफ्नो प्रोडक्टलाई कसरी प्रचार प्रसार गर्न सकिन्छ भन्ने कुरा पनि सिक्न सक्नुहुन्छ ।

Please click here to join :

https://easy1up.com/?id=123balbahadur

Address

The World : Global Village
Butwal

Alerts

Be the first to know and let us send you an email when Be Your Own Boss posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Be Your Own Boss:

Share