Dry Meat Supplier

Dry Meat Supplier बुटवल भित्र फ्री डेलिभरीको सुविधा छ ।

DRY MEAT SUPPLIER
👉🏿 बुटवल भित्र फ्री डेलिभरीको सुविधा छ ।
👉🏿 WhatsApp 9811900940
👉🏿 अब हजुरहरुले घरमा सुकुटी बनाउन झन्झट गर्नु पर्दैन एक कलको भरमा सुकुटी आइपुग्छ हजुरको घरमा ।
👉🏿 ताजा,सफा,स्वस्थ अनि स्वादिलो आगोमा बनाएको सुकुटी आवश्यक परेमा हामीलाई सम्झिनुहोला।
👉🏿 मटनको सुकुटी अर्डर अनुसार छुट्टै बनाउछौ।
सुकुटीको अचार र मासुको अचार पनि उपल्ब्ध छ ।
👉🏿 सुकुटी 6 महिना घरमानै मज्जाले सुकाउदै खा

न मिल्ने एक परिकार हो । यो परिकार घरमा भए खाजाको रुपमा,खानासँग वा डिडोसँग मज्जाले खान मिल्छ ।
👉🏿 बहिर आफ्नो आफ्न्तलाई पठाउन खोज्दै हुन्हुन्छ भने तल दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ ।
👉🏿 ☎️ +9779811900940

On this Auspicious Festival of Lights, May The Glow of Joy, Prosperity, & Happiness Illuminate Your DaysIn the Year Ahea...
31/10/2024

On this Auspicious Festival of Lights, May The Glow of Joy, Prosperity, & Happiness Illuminate Your Days
In the Year Ahead. HAPPY Tihar ..!!

Teej is a significant Hindu festival, predominantly celebrated by women in Nepal and parts of Northern India, particular...
06/09/2024

Teej is a significant Hindu festival, predominantly celebrated by women in Nepal and parts of Northern India, particularly in Rajasthan, Bihar, Uttar Pradesh, and Haryana. It honors the goddess Parvati and her union with Lord Shiva. Teej typically involves three different days of celebrations: *Hariyali Teej*, *Kajari Teej*, and *Hartalika Teej*.

- **Hartalika Teej** is perhaps the most well-known and is celebrated by married women who fast and pray for the well-being of their husbands. Unmarried women also partake in the fast, praying for a good spouse.
- **Hariyali Teej** is marked with greenery, monsoon rains, and swings decorated with flowers. It symbolizes the joy of nature and the onset of the rainy season.
- **Kajari Teej** is celebrated later and involves rituals related to crops and the prosperity of the family.

During Teej, women often dress in vibrant red and green sarees, apply mehndi (henna), and sing and dance in groups. The fasting aspect of the festival is considered an expression of devotion, often with women refraining from even drinking water for the day. It is also a time of community gathering, with families coming together to celebrate.

DRY MEAT SUPPLIER 👉🏿 बुटवल  भित्र फ्री डेलिभरीको सुविधा छ । 👉🏿 WhatsApp  9811900940👉🏿 अब हजुरहरुले घरमा सुकुटी, बनाउन झन...
04/09/2024

DRY MEAT SUPPLIER
👉🏿 बुटवल भित्र फ्री डेलिभरीको सुविधा छ ।
👉🏿 WhatsApp 9811900940
👉🏿 अब हजुरहरुले घरमा सुकुटी, बनाउन झन्झट गर्नु पर्दैन एक कलको भरमा सुकुटी आइपुग्छ हजुरको घरमा ।
👉🏿 ताजा,सफा,स्वस्थ अनि स्वादिलो आगोमा बनाएको सुकुटी आवश्यक परेमा हामीलाई सम्झिनुहोला।
👉🏿 मटनको सुकुटी अर्डर अनुसार छुट्टै बनाउछौ।
सुकुटीको अचार र मासुको अचार पनि उपल्ब्ध छ ।
👉🏿 सुकुटी 6 महिना घरमानै मज्जाले सुकाउदै खान मिल्ने एक परिकार हो । यो परिकार घरमा भए खाजाको रुपमा,खानासँग वा डिडोसँग मज्जाले खान मिल्छ ।
👉🏿 बहिर आफ्नो आफ्न्तलाई पठाउन खोज्दै हुन्हुन्छ भने तल दिएको नम्बरमा कल गर्न सक्नुहुन्छ ।
👉🏿 आगोमा सुकाएको अर्गानिक सुकुटी
👉🏿 ☎️ +9779811900940

कृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना!  जय श्रीकृष्ण!
26/08/2024

कृष्ण जन्माष्टमीको पावन अवसरमा हार्दिक शुभकामना!
जय श्रीकृष्ण!

**Raksha Bandhan** is a traditional Hindu festival celebrated in many parts of India and among Indian communities worldw...
19/08/2024

**Raksha Bandhan** is a traditional Hindu festival celebrated in many parts of India and among Indian communities worldwide. The name "Raksha Bandhan" translates to "the bond of protection." It typically falls on the full moon day (Purnima) of the Hindu lunar month of Shravana, which usually corresponds to August. Happy rakshya bandhan

आगोमा सुकाएको अर्गानिक सुकुटी एक प्रकारको परम्परागत नेपाली मासु परिकार हो। यसमा मासु (साधारणतया खसी, बाख्रा वा च्याङ्ग्र...
17/08/2024

आगोमा सुकाएको अर्गानिक सुकुटी एक प्रकारको परम्परागत नेपाली मासु परिकार हो। यसमा मासु (साधारणतया खसी, बाख्रा वा च्याङ्ग्रा) लाई प्राकृतिक रूपमा सुकाएर तयार गरिन्छ। सुकुटी बनाउँदा मासुलाई मसला लगाएर आगोको तापमा धुवाँको प्रयोग गरिन्छ, जसले मासुलाई सुख्खा र सुरक्षित राख्न मद्दत गर्दछ। आगोमा सुकाउने प्रक्रियाले मासुलाई विशेष स्वाद दिन्छ र यो लामो समयसम्म सुरक्षित रहन्छ। अर्गानिक सुकुटी बनाउँदा कुनै रासायनिक पदार्थहरू वा संरक्षकहरू प्रयोग गरिँदैन, जसले गर्दा यो स्वस्थकर हुन्छ।

Address

Sukkanagar/8
Butwal
32907

Telephone

+9779811900940

Website

Alerts

Be the first to know and let us send you an email when Dry Meat Supplier posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dry Meat Supplier:

Share