18/05/2026
रास्वपा)की सांसद समीक्षा बास्कोटाले सर्वोच्च अदालतकी कायममुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई लक्षित् गरेर भनिन्, “कोसित ल'डाईं बाँकी छ ? उहाँ त न्यायमूर्ति हो । यदि, सरकार–सत्तासित ल'डाईं अझै बाँकी छ भन्नुभएको भए पहिलो चरणमा खेद छ । अदालतमा दलीय हस्तक्षेत्र भएको हो र न्यायमूर्ति यहीँबाट उहाँकै कामरेडको भाषामा बुझाउन चाहन्छु– राजनीति नै गर्न खोज्नुभएको हो न्यायमूर्तिहरूले भने कोट खोलेर आउनुहोला । हामी तयार छौँ ।”
Mystic Time