Bikash Official

Bikash Official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bikash Official, Social Media Agency, dang, Dang District.

26/08/2026

रसुवामा बाढीले बितण्डा मच्चाएको छ।त्रीशुलि तटिए क्षेत्रका बासिन्दा सबै जना सुरक्षित बस्नु होला।

26/08/2026

“भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म त्रिशूली नदीको तटीय क्षेत्रका जिल्लाहरू—नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका स्थानमा उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध छ।”

25/08/2026

बानेश्वरमा ट्राफिक प्रहरीसँग हात हालाहाल ! आखिर के भयो त्यहाँ ?
सामाजिक सञ्जालमा सार्वजनिक भिडियो भाइरल !

25/08/2026

प्रहरीमाथि नै हुन थाल्यो हातपात यस्तो छ प्रहरीको भावुक बनाउने पीडा

08/08/2026

28/05/2026

रुकुम को अर्गानिक सिङारु भाका ❣️🙏

゚videoviralシallシ2026


16/05/2026

नेपाल-भारत सीमामा थप क'डाई,अब ‘ब्राभो’ र ‘एन्जल’ कुकुर समेतले सुरक्षा दिने

14/05/2026

रमेश प्रसाई ओली र लेखक वि #रुद्ध सदनमा ग #ज्रिए!

14/05/2026

बालेनलाई हर्कको अफर - नाला सफा गर्न हिड्नु बेल्चा हानौ, आउनुहुन्छ ?

02/05/2026

बधाई छ टिम रुकुम पश्चिम ⚽⚽🏆
हामि रुकुम
गर्छौ हुकुम 😱✅💪
10 औ PM कप मा TTH लाइ ३/० को सोझो Set मा पराजित गर्दै रुकुम पस्चिम ले एतिहास रचेको छ यो जित हाम्रो गौरब पुर्न जित हो 😱✅🙏💪

Address

Dang
Dang District

Website

Alerts

Be the first to know and let us send you an email when Bikash Official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share