17/03/2026
वाइफाइ नेपाल प्रा. लि. मा निम्न पदका लागि इमान्दार तथा मेहनती कर्मचारी आवश्यक परेको छ।
📍 कार्य स्थल: Tulsipur, Dang
🧑💼 पद: सेल्स तथा मार्केटिङ (D2D)
🎓 योग्यता: +2 उत्तीर्ण
🛵 आवश्यकता: आफ्नै बाइक र वैध लाइसेन्स अनिवार्य
👤 संख्या: १ जना
💰 तलब: कम्पनीको नियमानुसार
🛠️ कार्य: घर–घरमा गई इन्टरनेट प्याकेज सेवा बिक्री गर्ने।
📞 सम्पर्क: 9709036910/ 9709088357