श्री कृष्ण अाधारभूत विद्यालय चौरीगाउँ , नौगाड २

  • Home
  • Nepal
  • Darchula
  • श्री कृष्ण अाधारभूत विद्यालय चौरीगाउँ , नौगाड २

श्री कृष्ण अाधारभूत विद्यालय चौरीगाउँ , नौगाड २ यो पेजमा हाम्रो यस बिद्यालयका बिभिन्न कार्यक्रम,सुचना तथा सामाजिक, शैक्षिक सामग्रीहरुको हुनेछन्�

अन्य अतिरिक्त शैक्षिक ज्ञान, शैक्षिक गतिबिधिहरु समावेश गरिने छन्,

राष्ट्रिय शिक्षा दिवस २०८३ सालको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरियो/🥰🙏
19/09/2026

राष्ट्रिय शिक्षा दिवस २०८३ सालको अवसरमा विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरियो/🥰🙏

शुभकामना शिक्षा दिवस २०८३ को🥰
18/09/2026

शुभकामना शिक्षा दिवस २०८३ को🥰

श्री कृष्ण आधारभूत विद्यालय चौरीगाँउ नौगाड २दार्चुला को मिति २०८३-०५-२८ गते बिहान १० बजे बस्ने बैठक बारे सूचना!
12/09/2026

श्री कृष्ण आधारभूत विद्यालय चौरीगाँउ नौगाड २दार्चुला को मिति २०८३-०५-२८ गते बिहान १० बजे बस्ने बैठक बारे सूचना!

17/07/2026
19/05/2026

प्रधानाध्यापक संघ दार्चुलाले गरेको निर्णय प्रति एैक्यवद्वता जनाउँदै मिति २०८३-०२-०६ गतेका दिन श्री कृष्ण आधारभूत विद्यालय चौरीगाँउ नौगाड २ ले विद्यालयको नियमित पठनपाठनका साथै प्रशासनिक कार्य बन्द गर्ने निर्णय गरेको छ! उक्त निर्णय बाट सरोकारवालालाइ पर्न जाने असुविधाको लागि क्षमा प्रार्थी छौँ !
प्रधानाध्यापक गगन सिंह शाहू तथा विद्यालय परिवार 🙏

सरसफाई सप्ताह २०८३को दोश्रो दिन विभिन्न कार्यक्रम तथा क्रियाकलाप का साथ,
12/05/2026

सरसफाई सप्ताह २०८३को दोश्रो दिन विभिन्न कार्यक्रम तथा क्रियाकलाप का साथ,

श्री कृष्ण आधारभूत विद्यालय चौरीगाँउ को 34अौँ बार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरियो।
04/05/2026

श्री कृष्ण आधारभूत विद्यालय चौरीगाँउ को 34अौँ बार्षिक उत्सव विभिन्न कार्यक्रम आयोजना गरि सम्पन्न गरियो।

अाज मिति २०८२/०९/१४ गतेका दिन यस विद्यालयमा अध्ययनरत् छात्र/छात्राहरुको अर्धवार्षिक परीक्षाफल प्रकाशन तथा नतिजा विश्लेषण...
29/12/2025

अाज मिति २०८२/०९/१४ गतेका दिन यस विद्यालयमा अध्ययनरत् छात्र/छात्राहरुको अर्धवार्षिक परीक्षाफल प्रकाशन तथा नतिजा विश्लेषण कार्यक्रम सम्पन्न गरिएको छ| साथै पालिका स्तरीय अध्यक्ष रनिङ शिल्ड प्रतियोगितामा विभिन्न विधामा ३स्वर्ण रजत,काश्य गरी कुल ६ पदक 🏅🏆 सहित, हाम्रो वडालाई दोस्रो स्थान दिलाउन, अहम भूमिका निर्वाह गर्नुहुने विद्यार्थी,शिक्षक लगायत सम्पूर्ण विद्यालय परीवारलाई धन्यवाद दिदै पदक तथा प्रमाणपत्र सहित सम्मान गरियो,
आगामी कार्यक्रमहरुमा पनि सक्रिय सहभागी भई थप प्रगति हुँदै जावस् शुभकामना 🥰🙏

16/12/2025

I got over 150 reactions on my posts last week! Thanks everyone for your support! 🎉

05/12/2025

Address

Naugad RMP Ward No. 02 Chaurigaun
Darchula
07

Website

Alerts

Be the first to know and let us send you an email when श्री कृष्ण अाधारभूत विद्यालय चौरीगाउँ , नौगाड २ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share