Youth of Rorang

Youth of Rorang Benighat rorang RMCP1-10, as Known as ‘fulbari’ Dhading District in the Bagmati Zone of central Nepal

Benighat Rorang is a rural municipality located within the Dhading District of the Bagmati Province of Nepal. The rural municipality spans 29.17 square kilometres (11.26 sq mi), with a total population of 31,475 according to a 2011 Nepal census.

भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट जारी भएको रोक्का फुकुवा सहजीकरण सम्बन्धी परिपत्र ।
24/05/2026

भूमि व्यवस्थापन तथा अभिलेख विभागबाट जारी भएको रोक्का फुकुवा सहजीकरण सम्बन्धी परिपत्र ।

24/05/2026

कृष्णभिरमा काठमाडौंबाट पोखरा जाँदै गरेको ग १ ख २७९६ नम्बरको Toyota Hiace गाडी ब्रेक फेल भई दुर्घटनामा परेको छ । गाडीमा ११ जना यात्रु सवार रहेका थिए । दुर्घटनामा सामान्य घाइते भएका ७ जनालाई प्राथमिक उपचारका लागि पठाइएको छ भने बाँकी ४ जना सकुशल रहेको छ ।

अहिलेको म्याजिकको नया भाडादर थाहा छ ?
24/05/2026

अहिलेको म्याजिकको नया भाडादर थाहा छ ?

२६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र बनाइएको छ ।एक समय नेपालको औद्योगिक गौरव मा...
23/05/2026

२६ वर्षदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने तयारी तीव्र बनाइएको छ ।
एक समय नेपालको औद्योगिक गौरव मानिएको उद्योग फेरि सञ्चालनमा आउने खबरले नयाँ आशा जगाएको छ ।

बेनिघाट रोराङ–९ मा पुल निर्माणको क्रममा हुग्दीखोलाको तल्लो लाइनमा रहेका ८/९ वटा घर भत्किएसँगै स्थानीय बस्ती अहिले उराठला...
23/05/2026

बेनिघाट रोराङ–९ मा पुल निर्माणको क्रममा हुग्दीखोलाको तल्लो लाइनमा रहेका ८/९ वटा घर भत्किएसँगै स्थानीय बस्ती अहिले उराठलाग्दो बनेको छ । विकास निर्माणसँगै प्रभावित परिवारहरूको पीडा पनि उत्तिकै मार्मिक बनेको देखिन्छ ।
Photo : Santosh Poudel

बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीमा सञ्चालन भएको ७ दिने व्यावसायिक बाख्रापालन तालिम हिजो २०८३/०२/०७ गते सम्पन्न भएको थ...
22/05/2026

बेनिघाट रोराङ गाउँपालिका–१०, ताकथलीमा सञ्चालन भएको ७ दिने व्यावसायिक बाख्रापालन तालिम हिजो २०८३/०२/०७ गते सम्पन्न भएको थियो।
तालिमले सहभागीहरूलाई आधुनिक बाख्रापालन, व्यवस्थापन तथा व्यवसायिक सीप विकासमा महत्वपूर्ण ज्ञान प्रदान गरेको विश्वास लिइएको छ। 🐐✨

बढ्यो राज्यकोषको ढुकुटिःVIP हरूले विदेशमा गरेको उपचार खर्च कानून विपरीत भएको भन्दै उजुरी परेपछि एमालेले ३ करोड रुपैया रा...
21/05/2026

बढ्यो राज्यकोषको ढुकुटिः
VIP हरूले विदेशमा गरेको उपचार खर्च कानून विपरीत भएको भन्दै उजुरी परेपछि एमालेले ३ करोड रुपैया राज्यकोषमा फिर्ता गरेको छ ।

21/05/2026

विगत चार वर्षदेखि हुन नसकेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्नुहुदै ।
माननिय सिता थपलिया (उर्मिला)

21/05/2026

अब Nagarik App मा जन्मदर्ता, विवाह दर्ता तथा सम्बन्ध विच्छेद प्रमाणपत्र समेत लिङ्क गर्न सकिने नयाँ सुविधा थपिएको छ।

प्रधानमन्त्रीको संसद उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूले लगातार नाराबाजी र विरोध जनाइरहेका छन्।
21/05/2026

प्रधानमन्त्रीको संसद उपस्थितिको माग गर्दै प्रतिपक्षी दलहरूले लगातार नाराबाजी र विरोध जनाइरहेका छन्।

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when Youth of Rorang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Youth of Rorang:

Share