Routine of ramgopalpur banda

  • Home
  • Routine of ramgopalpur banda

Routine of ramgopalpur banda Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of ramgopalpur banda, Social Media Agency, Ramgopalpur, .

01/07/2023
असारको १५ दही चिउरा खाने: Happy Ashar 15,  Dahi Chiura Khane din to all. ❤️🙏
30/06/2023

असारको १५ दही चिउरा खाने: Happy Ashar 15, Dahi Chiura Khane din to all. ❤️🙏

Notice
28/06/2023

Notice

20/06/2023

बलवा न.पा. ४ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय तिलगर महोत्तरीमा कार्यरत बालविकास शिक्षक मिथिला कुमारी मन्डल को असामयिक निधन भएको प्रति गहिरो समवेदना व्यक्त गर्दै दिवगंत आत्मा को चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा धैर्य धारण को लागि ईश्वर संग प्रार्थना गरदछौ ।मिति २०८०-०३- ०६ गते का दिन पाँचौ घन्टि पछि शोक मनाइदिन सबै सामुदायिक विद्यालय लाई अनुरोध गर्दछु। नेपाल शिक्षक महासंघ महोत्तरी

सुचना !           सुचना!!          सुचना!!!परिक्षा स्थगित गरिएको सम्बन्धमा
19/06/2023

सुचना ! सुचना!! सुचना!!!
परिक्षा स्थगित गरिएको सम्बन्धमा

सुचना ! सुचना !! सुचना !!!
16/06/2023

सुचना ! सुचना !! सुचना !!!

15/06/2023

हाम्रो रामगोपालपुर नगरपालिका २०७९ देखी चुनब जीता को मेयर लेआए सम केके बिकास गर.. वाये छ.. कमेन्ट गरनुहोल।

महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका वडा न.१ मा प्रदेश सरकारकाे वजेट बाट विकास भईरहेकाे काम हो। जाे यस क्षेत्रका प्रदेश ...
15/06/2023

महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका वडा न.
१ मा प्रदेश सरकारकाे वजेट बाट विकास भईरहेकाे काम
हो। जाे यस क्षेत्रका प्रदेश सभा सदस्य सराेज कु. यादव हुुनु
हुन्छ कति गुणस्तरहिन कार्य भईरहेकाे छ । जसकाे प्रमाण तपाईकाे अगाडि छ ,प्रदेश सभा सदस्य ज्युले संसदमा भ्रष्टाचारकाे ठुल
ठुला गफ दिने तर आफ्नै क्षेत्रमा कस्ताे कार्यभईरहेकाे छ ।

08/06/2023

श्री सामुदायिक विद्यालयहरू सबै
तराई मधेसमा अति गर्मी बढेको कारणले गर्दा यस रामगोपालपुर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरूले बर्षे बिदाबाट कट्टा हुने गरि मिति २०८०/०२/२५ गते देखी मिति २०८०/०२/३० गते मंगलबारसम्म विद्यालय बन्द गर्ने व्यहोरा जानकारी गराइन्छ ।

रामगोपालपुर नगरपालिका

Address

Ramgopalpur

45707

Website

Alerts

Be the first to know and let us send you an email when Routine of ramgopalpur banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share