27/07/2026
प्रिय डिलर दाइहरू,
नमस्कार।
FIFA World Cup 2026 सफलतापूर्वक सम्पन्न भएसँगै FIFA Recharge DTH Offer समाप्त भएको जानकारी गराइन्छ।
यस अफरलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण Sub-Dealer दाइहरू प्रति हार्दिक धन्यवाद।
अब ग्राहकलाई थप सेवा सुविधा प्रदान गर्न तथा नयाँ र पुराना ग्राहकलाई रिचार्ज गर्न प्रोत्साहन गर्ने उद्देश्यले निम्न अफरहरू २०८३ श्रावण ३१ गते (१६ अगस्ट २०२६) सम्मका लागि सञ्चालनमा रहनेछन्।
📌 उपलब्ध अफरहरू
१. नियमित रिचार्ज बोनस अफर
६ महिनाको रिचार्ज: थप १ महिना निःशुल्क
१२ महिनाको रिचार्ज: थप २ महिना निःशुल्क
२. १५ दिनभित्र वार्षिक रिचार्ज अफर
सेवा बन्द (Disconnection) हुनुभन्दा १५ दिनअघि १२ महिनाको रिचार्ज गर्ने ग्राहकले थप १ महिना निःशुल्क पाउनेछन्।
३. ९०-दिने Churn Recovery Scheme (DTH, ISP, Combo तथा IPTV)
६ महिनाको रिचार्ज: थप ६ महिना निःशुल्क
१२ महिनाको रिचार्ज: थप १२ महिना निःशुल्क
📅 योजना अवधि: २०८३ श्रावण ५ गतेदेखि ३१ गतेसम्म
(२१ जुलाई २०२६ – १६ अगस्ट २०२६)
सम्पूर्ण Sub-Dealer दाइहरूलाई यी अफरहरूको प्रभावकारी प्रचार–प्रसार गरी अधिकभन्दा बढी ग्राहकसम्म पुर्याई ग्राहक सन्तुष्टि, सेवा निरन्तरता तथा कम्पनीको राजस्व वृद्धि गर्न सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछौं।
980-2061597