10/08/2024
मावि लाइसेन्स भिड्न क-कसले पाउने ????
१) B.Ed. जुनसुकै विषयले पाइन्छ ।
२) BBS, BBA ले पाइन्छ ।
३) B.Sc. ले पाइन्छ ।
४) B.A. (Major Math / English) ले पाइन्छ ।
५) Computer मा Bachelor ले पाइन्छ ।
६) B.E. (Civil / Electrical) ले पाइन्छ ।
७) Animal Science मा Bachelor ले पाइन्छ ।
८) बाली विज्ञानमा स्नातक गरेकाले पाइन्छ ।
नोट : B.Ed. बाहेककाले लाइसेन्स निकालेपछि स्थायी नियुक्ति भएको मितिले ५ वर्षभित्र 1 Yr B.Ed. गरिसक्नुपर्ने छ ।