भुटनदेवि युवा क्लब

भुटनदेवि युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from भुटनदेवि युवा क्लब, Advertising/Marketing, hetauda, Hetauda.

31/01/2023
अाज मिति २०७६/०६/१६ गते भुटनदेवि युवा क्लबको पहल  , नेपाल अार्मिका टाेलि  र हिदम लामा दाईकाे सहयाेगमा   पिङ्ग हालेर आज ब...
03/10/2019

अाज मिति २०७६/०६/१६ गते भुटनदेवि युवा क्लबको पहल , नेपाल अार्मिका टाेलि र हिदम लामा दाईकाे सहयाेगमा पिङ्ग हालेर आज बिहानै उत्घाटन गरियो # # धन्यवाद - नेपाल अार्मि !!!बिशेष धन्यवाद - हिदम लामा (भिमफेदि गाउपालिका प्रमुख)

सबिन माेक्तान, अध्यक्ष
भुटनदेवि युवा क्लब
वडा .१०

भुटनदेवि युवा क्लब र बुद्ध युवा क्लब बिच नकअाउट खेल भाेलि यहि मिति २०७६ असाेज ०५ गते दिउसाे ठिक २:०० बजे हुने भएकाेले खे...
21/09/2019

भुटनदेवि युवा क्लब र बुद्ध युवा क्लब बिच नकअाउट खेल भाेलि यहि मिति २०७६ असाेज ०५ गते दिउसाे ठिक २:०० बजे हुने भएकाेले खेलाडि र खेलप्रेमि सम्पुर्ण लाई जानकारि गराउदछाै !!! # # #""

सबिन माेक्तान, अध्यक्ष
भुटनदेवि युवा क्लब
वडा .१०

जे.सि.अाई हेटाैडाद्वारा खुल्ला फुटसल प्रतियाेगितामा म्यान अफ द म्याच भएका भुटनदेवि युवा क्लबका गाेलकिपर भाई काेशिसलाई धे...
06/07/2019

जे.सि.अाई हेटाैडाद्वारा खुल्ला फुटसल प्रतियाेगितामा म्यान अफ द म्याच भएका भुटनदेवि युवा क्लबका गाेलकिपर भाई काेशिसलाई धेरै बधाई र उताेरतर प्रगतिकाे कामना

भुटनदेवि युवा क्लबका जुनियर खेलाडि 2 जना भाईहरुकाे जन्मदिनमा सम्पुर्ण खेलाडि बिच बसि मनाइयाे!!! खेलाडि भाई प्रबेश र सिमन...
17/06/2019

भुटनदेवि युवा क्लबका जुनियर खेलाडि 2 जना भाईहरुकाे जन्मदिनमा सम्पुर्ण खेलाडि बिच बसि मनाइयाे!!! खेलाडि भाई प्रबेश र सिमनलाई जन्मदिनकाे धेरै धेरै शुभकामना !! भुटनदेवि युवा क्लब परिवार !!!

भुटनदेवि युवा क्लबका गाेलकिपर भाई खड्के( हाेम बाहादुर खड्का) U18 मा नेपाल पुलिसकाे छनाेटमा पर्न सफल भएकाेले भाईलाइ धेरै ...
07/06/2019

भुटनदेवि युवा क्लबका गाेलकिपर भाई खड्के( हाेम बाहादुर खड्का) U18 मा नेपाल पुलिसकाे छनाेटमा पर्न सफल भएकाेले भाईलाइ धेरै धेरै बधाई

प्रदेश नम्बर ३ बाट मकवानपुरका लागि भर्खरै मात्र फुटबल प्रशिक्षकमा  नियुक्त हुनुभएका सुबिन घिमिरे ज्यु विजय युथ क्लबका उप...
24/05/2019

प्रदेश नम्बर ३ बाट मकवानपुरका लागि भर्खरै मात्र फुटबल प्रशिक्षकमा नियुक्त हुनुभएका सुबिन घिमिरे ज्यु विजय युथ क्लबका उपाध्यक्ष र प्रशिक्षक पनि हुन उहाँकाे तर्फबाट भुटनदेवि युवा क्लबलाई 2 थान फुटबल सहयाेग गर्नुभएकाेले धेरै धेरै धन्यवाद !!!!! भुटनदेवि युवा क्लब परिवार !!!!

नेपाली टोलीको घोषणा संगै गोलकिपरमा हेटौंडाका एलन न्यौपाने, मिडफिल्डरमा सुनिल बल र फर्वाडमा अञ्जन विष्ट पनि अटाएका छन्। य...
21/05/2019

नेपाली टोलीको घोषणा संगै गोलकिपरमा हेटौंडाका एलन न्यौपाने, मिडफिल्डरमा सुनिल बल र फर्वाडमा अञ्जन विष्ट पनि अटाएका छन्। यी तीन मकवानपुरे खेलाडी राष्ट्रिय टिमको नियमित सदस्य हुन् ।
मैत्रिपुर्ण खेलको लागि नेपाली टोलीलाई शुभकामना।

एन्फाले सञ्चालन गर्ने सहीद स्मारक सी डिभिजन लिग छनौटको लागि मकवानपुरबाट अफिसियल रुपमा लिग खेल्न जान लागेको विजय यूथ पहिल...
19/05/2019

एन्फाले सञ्चालन गर्ने सहीद स्मारक सी डिभिजन लिग छनौटको लागि मकवानपुरबाट अफिसियल रुपमा लिग खेल्न जान लागेको विजय यूथ पहिलो क्लव हो । मकवानपुरे टोलीलाई जितको अग्रिम शुभकामना ।।
🇳🇵भुटनदेवि युवा क्लब परिवार 🇳🇵

सिजन स्पाेर्ट्सका प्राेपाईटर नवराज राई दाईबाट एक थान फुटबल र राम लामा भाईबाट एक थान फुटबल भुटनदेबि युवा क्लबलाई सहयाेग ग...
18/05/2019

सिजन स्पाेर्ट्सका प्राेपाईटर नवराज राई दाईबाट एक थान फुटबल र राम लामा भाईबाट एक थान फुटबल भुटनदेबि युवा क्लबलाई सहयाेग गरेकाेमा उहाँहरुलाई धेरै धेरै धन्यवाद !!!

Address

Hetauda
Hetauda

Telephone

+9779856036387

Website

Alerts

Be the first to know and let us send you an email when भुटनदेवि युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to भुटनदेवि युवा क्लब:

Share