Routine of Budhichaur

Routine of Budhichaur Online news page from Budhichaur� Nepal, political news, Social, Economic, Science, Sports, Adventure, Advertise, Help post, Fun post, Business

30/08/2026

अहिले सरकारले शव गडन लागेको कुरालाई यसरी स्पष्ट पारेका छन्। कृपया भ्रामिक कुरा हरू नफैलाउन हार्दिक अनुरोध छ।🙏

PMO Nepal request  आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको...
26/08/2026

PMO Nepal request

आज मिति २०८३ भदौ १० गते, बुधबार बिहान ८ः४० बजे रुसुवाको भोटेकोशी नदीमा बाढी आइ ठूलो जनधनको क्षति भएको छ।
उक्त बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्रहरु प्रभावित बनेका छन्।
बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज र राहतका कार्यहरुलाई तीव्रता दिएको छ।
बाढीका कारण पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन कार्य जारी छ।
यस् विपद्बाट प्रभावितहरुलाई तत्कालै सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने छ भने अर्कोतिर उहाँहरुलाई दीर्घकालिनरुपमा पुनःस्थार्पना गर्न उत्तिकै जरुरी छ।
त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरिदिनु हुन सबैमा हार्दिक अपिल गर्दछौं। तल उल्लेखित बैंक खाताहरुमा सक्दो सहयोग गरिदिनुहुन अनुरोध छ।

12/08/2026

बुढीचौरलाई लिएर ले यस्तो idea दियो :
तपाईंहरु लाई कस्तो लाग्यो????

बुढीचौरलाई चर्चित मात्र होइन, व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्य बनाउने हो भने यस्तो १-वर्षे योजना उपयुक्त हुन्छ:

🌿 बुढीचौर पर्यटन विकासको १०-बुँदे योजना
सरसफाइ अभियान — महिनामा कम्तीमा १ पटक सामुदायिक सरसफाइ।

Welcome Gate/Board — बुढीचौरको परिचय, इतिहास र प्रमुख स्थानसहितको आकर्षक बोर्ड।

Photo Point 📸 — प्राकृतिक दृश्यसँग मिल्ने २–३ वटा फोटो खिच्ने स्थान।

दिशासूचक बोर्ड — महत्वपूर्ण स्थान, दूरी र बाटो देखाउने संकेत।

फोहोर व्यवस्थापन — मुख्य स्थानमा डस्टबिन र नियमित व्यवस्थापन।

स्थानीय उत्पादन प्रवर्द्धन — स्थानीय खाना, कृषि उत्पादन र हस्तकलालाई पर्यटकसँग जोड्ने।

होमस्टे विकास 🏠 — इच्छुक स्थानीय घरलाई व्यवस्थित होमस्टेका रूपमा विकास गर्ने।

Social Media Team 📱 — TikTok, Facebook, YouTube मा नियमित उच्च गुणस्तरको सामग्री बनाउने।

वार्षिक पर्यटन कार्यक्रम 🎉 — स्थानीय संस्कृति, कला, कविता, संगीत तथा खेलकुद समेटिएको कार्यक्रम।

दीर्घकालीन गुरुयोजना — वडा/पालिका, स्थानीय युवा क्लब र समुदाय मिलेर पर्यटन विकासको योजना बनाउने।

゚ ゚viralシ

09/08/2026

सुन्दर प्रकृति र सुन्दर गायन संगै रमउने होईन त?
यदि तपाईको पनि मन भए आउनु पर्ने हुन्छ सुन्दर बुढिचौर, मकवानपुर गढि-८ खुढेधर पदमार्ग मा।
🎥: Karsang Lopchan
हामो् सुन्दर बुढिचैार, मकवानपुर
Routine of Budhichaur
Dhawa Lama Hetauda Hikers

02/08/2026

गाउँ छोडेर अब म त काहिँ नजाने 🙏❤️🌹
to Budhichaur 🔴

02/08/2026

Work on continue progressive work❤️🌹


कार्यालय सहयोगीको आवश्यकता मकवानपुरगढी-८ इपाखहरे
25/07/2026

कार्यालय सहयोगीको आवश्यकता
मकवानपुरगढी-८ इपाखहरे


आज मिति २०८३-०४-०७ गते का दिन बुढीचौर को युवाहरूको समुह मिलेर मकवानपुर गढी-८ बुढीचौर मा रहेको एैतिहासिक पदमार्ग खोडेधार ...
23/07/2026

आज मिति २०८३-०४-०७ गते का दिन बुढीचौर को युवाहरूको समुह मिलेर मकवानपुर गढी-८ बुढीचौर मा रहेको एैतिहासिक पदमार्ग खोडेधार मा (HIKING TRAIL BOARD), नेपाल को झान्ड,फोहोर रख्ने डस्विन, तोरन, रङ अनि सरसाफाई पनि गरिएको छ भने जम्मा रकम ४१,३५० उठेको र खर्च बिवरण भने आउन बकीरहेको बताएका छन।
“यस कामका लागि बुढीचौर युवा समुह लाई धेरै धेरै धन्यवाद”, 🙏

22/07/2026

Now viral place on TikTok Hiking trails budhichaur, near by hetauda

🎥 : bikram sarkar

अत्यन्त जरूरी सुचना॥
13/07/2026

अत्यन्त जरूरी सुचना॥

Address

Makawanpurgadhi-8, Budhichaur
Hetauda
45801

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Budhichaur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share