चुलाचुली-२ श्रमसंस्कृती पार्टी

  • Home
  • चुलाचुली-२ श्रमसंस्कृती पार्टी
Call Contact the business

चुलाचुली-२ श्रमसंस्कृती पार्टी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चुलाचुली-२ श्रमसंस्कृती पार्टी, Social Media Agency, Ilam, .

19/09/2026

आजको श्रमदानमा सम्पुर्ण खाजा पानीको बेबस्था मिलाई दिनु भएकोमा हाम्रो वडा न॰ २ का वडा अध्यक्ष लक्ष्मण श्रेष्ठ ज्युलाई हामी श्रम सॅस्कृति पार्टीको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छौं।🙏

आज मिति २०८३/०६/०३गते शनिबार श्रमबारको दिन टुक्रे फारलाईन तल पेट्रोल पम्प झर्ने बाटो प्रदेश,पालिका र १देखि ६ सन्मको श्रम...
19/09/2026

आज मिति २०८३/०६/०३गते शनिबार श्रमबारको दिन टुक्रे फारलाईन तल पेट्रोल पम्प झर्ने बाटो प्रदेश,पालिका र १देखि ६ सन्मको श्रमदाताहरू साथै वडाको जनप्रतिनिधि ज्युहरू साथै स्थानियहरूको समन्वयमा सरसफाई गरियो। जय श्रमदान.. जय माटो🙏

आज मिति २०८३/०५/२७ गते शनिबार श्रमबारको दिन बारगोठे खत्रिचोक तल पाडाजुङ्गी झर्ने बाटो प्रदेश,पालिका र १देखि ६ सन्मको श्र...
12/09/2026

आज मिति २०८३/०५/२७ गते शनिबार श्रमबारको दिन बारगोठे खत्रिचोक तल पाडाजुङ्गी झर्ने बाटो प्रदेश,पालिका र १देखि ६ सन्मको श्रमदाताहरू साथै वडाको जनप्रतिनिधि ज्युहरू साथै स्थानियहरूको समन्वयमा सरसफाई गरियो। जय श्रमदान.. जय माटो🙏

08/09/2026

श्रमदान बारे सुचना..
यहि मिति २०८३/०५/२७ गते शनिबार श्रमबारको दिन चुलाचुली वाड न॰ को २ बारगोठे हुदै पाडाजुङ्गी झर्नै बाटो सरसफाई कार्यक्रम रहैको हुदा १ देखि ६ सम्मको सम्पुर्ण श्रमदाताहरू उपस्थित भैदिन हुन अनुरोध गर्दछौ।जय देश.. जय माटो.. जय श्रमदान🙏

श्रम सॅस्कृति पार्टी चुलाचुली गॅाउ कार्य पालिका समिति  तथा अन्य वडाको सहकार्यमा  रोपिएको सामुहिक सयपत्री फुल र मखमली फुल...
05/09/2026

श्रम सॅस्कृति पार्टी चुलाचुली गॅाउ कार्य पालिका समिति तथा अन्य वडाको सहकार्यमा रोपिएको सामुहिक सयपत्री फुल र मखमली फुल लाई आज गोडमेल गरियो ..जय माटो.. जय देश.. जय श्रमदान🙏

मिति २०८३/०३/२७ गते चुलाचुली गॅाउ पालिका श्रम सॅस्कृति  पार्टी द्वारा गरिएको सामुहिक धान खेतिमा पशु चौपायले दु:ख दिएको क...
15/08/2026

मिति २०८३/०३/२७ गते चुलाचुली गॅाउ पालिका श्रम सॅस्कृति पार्टी द्वारा गरिएको सामुहिक धान खेतिमा पशु चौपायले दु:ख दिएको कारण आज पालिका र १ देखि ४ सम्मको वडाको समन्वयमा बारबेर गरियो। जय श्रमदान जय माटो🙏

13/08/2026

श्रम सॅस्कृति पार्टी चुलाचुली ईलाम द्वारा सामुहिक सयपत्री फुल र मखमली फुल रोपियो बिशेष धन्यवाद हाम्रो जिल्ला उपाध्यक्ष सुबास थुलुङ ज्युलाई फुल रोप्ने ठॅाऊ र फुलको बिरूवा बितरण गरिदिनु भएकोमा🙏जय माटो .. जय देश

श्रम सॅस्कृति पार्टी चुलाचुली गॅाउ कार्य पालिका समिति  तथा अन्य वडाको सहकार्यमा  सामुहिक सयपत्री फुल र मखमली फुल  रोपियो...
13/08/2026

श्रम सॅस्कृति पार्टी चुलाचुली गॅाउ कार्य पालिका समिति तथा अन्य वडाको सहकार्यमा सामुहिक सयपत्री फुल र मखमली फुल रोपियो ..जय माटो.. जय देश.. जय श्रमदान🙏

आज मिति २०८३/०४/१९ गते केन्द्रीय सचिव ब्रबिन सेर्मा र केन्द्रीय सदस्य मिक्का  दुलाल लगायत वडा र पालिका सम्मका श्रमदाता उ...
04/08/2026

आज मिति २०८३/०४/१९ गते केन्द्रीय सचिव ब्रबिन सेर्मा र केन्द्रीय सदस्य मिक्का दुलाल लगायत वडा र पालिका सम्मका श्रमदाता उपस्थित भई विभिन्न विषयमा छलफल गरी निर्णय गरियो।जय माटो .. जय देश🙏

श्रम सॅस्कृति पार्टी चुलाचुली वाड न॰२ को सक्रिय श्रमदाता श्री ज्ञानेन्द्र बहादुर आङ्देम्बे लिम्बुको छोरी स्व. रितु लिम्ब...
02/08/2026

श्रम सॅस्कृति पार्टी चुलाचुली वाड न॰२ को सक्रिय श्रमदाता श्री ज्ञानेन्द्र बहादुर आङ्देम्बे लिम्बुको छोरी स्व. रितु लिम्बु प्रति हार्दिक समबेदना प्रकट गर्दछौं।

Address

Ilam

57300

Telephone

+9779817918677

Website

Alerts

Be the first to know and let us send you an email when चुलाचुली-२ श्रमसंस्कृती पार्टी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to चुलाचुली-२ श्रमसंस्कृती पार्टी:

Shortcuts

  • Want your business to be the top-listed advertising & marketing company?

Share