Fikkal.com

Call Website Contact the business

Fikkal.com Fikkal.com

09/11/2025
श्रम स्वीकृति नगरपालिकाबाटै ।
03/11/2025

श्रम स्वीकृति नगरपालिकाबाटै ।

मेची राजमार्गको वैकल्पिक मार्ग सिमलगोलाई-जोगमाई-तिल्केनी सडक अवरुद्ध यस सडक खण्डको जोगमाई डाइभर्सन क्षतिग्रस्त भएको छ ।
31/10/2025

मेची राजमार्गको वैकल्पिक मार्ग सिमलगोलाई-जोगमाई-तिल्केनी सडक अवरुद्ध यस सडक खण्डको जोगमाई डाइभर्सन क्षतिग्रस्त भएको छ ।

मेची राजमार्ग बन्द !अघि ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म इलाम जिल्लाभित्र पर्ने मेची राजमार्गमा सवारी आउजाउ बन्द गरिएको छ ...
30/10/2025

मेची राजमार्ग बन्द !

अघि ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म इलाम जिल्लाभित्र पर्ने मेची राजमार्गमा सवारी आउजाउ बन्द गरिएको छ । इलामको राजदुवाली खण्डलगायत विभिन्न स्थानमा गत असोज १८ को पहिरोले कमजोर भइ राजमार्गमा जोखिम रहेकाले प्रशासनले सवारी आउ-जाउ बन्द गरेको हो । आजदेखि पर्सिसम्म बाढी-पहिरोको जोखिम पूर्वानुमान गरिएको छ ।

आज महत्त्वपूर्ण समयलाई ध्यानमा राखी इटहरी बाट नेपाल प्रहरीका ट्राफिक Bishnu Bazagain Bve ले धरान घोपा क्याम्पमा उपस्थिति...
23/10/2025

आज महत्त्वपूर्ण समयलाई ध्यानमा राखी इटहरी बाट नेपाल प्रहरीका ट्राफिक Bishnu Bazagain Bve ले धरान घोपा क्याम्पमा उपस्थिति भएर रगत दान गर्नु भएकोछ उहाँ र नेपाल प्रहरी प्रती उच्च सम्मान छ 😍😍पशुपतिनाथ को सधै कृपा रहोस दाजु प्रती ! — with Bishnu Bazagain Bve.

नेपाल सम्बत्  ११४६ न्यू दया  भिन्तुना हार्दिक शुभकामना
22/10/2025

नेपाल सम्बत् ११४६
न्यू दया भिन्तुना हार्दिक शुभकामना

Address

Suryodaya Municipality 10 Fikkal Ilam
Ilam
01

Alerts

Be the first to know and let us send you an email when Fikkal.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fikkal.com:

Shortcuts

Share