Gyan Digital

Gyan Digital Internet Marketing service

28/02/2024

Gratitude to Gurjudhara Dental Care for choosing Gyan Digital to bring your vision to life! 🙏✨ It's been a pleasure crafting your digital presence. Here's to many more successful collaborations!

Thanks PACE Luxury Makeup & Nail Studio  For Choosing Gyan Digital.
26/02/2024

Thanks PACE Luxury Makeup & Nail Studio For Choosing Gyan Digital.

के तपाई सौन्दर्यताको क्षेत्रमा आफ्नो करियर बनाउन चाहानु हुन्छ ?💅💄💇‍♀️

इटहरी सुनसरी संगीत चोकमा अवस्थित 𝐏𝐀𝐂𝐄 𝐋𝐮𝐱𝐮𝐫𝐲 𝐌𝐚𝐤𝐞𝐮𝐩 & 𝐍𝐚𝐢𝐥 𝐒𝐭𝐮𝐝𝐢𝐨 मा सिप सिकेर बैदेशिक रोजगारमा जान र सौन्दर्यताको क्षेत्रमा करियर बनाउन चाहाने हरुको लागि 𝐍𝐚𝐢𝐥 𝐀𝐫𝐭, 𝐌𝐚𝐤𝐞𝐮𝐩 र 𝐁𝐞𝐚𝐮𝐭𝐲 कोर्ष हरु संचालन भईरहेको छ।

कोर्षको जानकारीको लागि : तलको फर्म भर्नुहोस् ;
Link: https://forms.gle/5FZ4CdZLbedrjXeu6

थप जानकारीको लागि :
🏦 𝐏𝐀𝐂𝐄 𝐋𝐮𝐱𝐮𝐫𝐲 𝐌𝐚𝐤𝐞𝐮𝐩 & 𝐍𝐚𝐢𝐥 𝐒𝐭𝐮𝐝𝐢𝐨
📞 𝟗𝟖𝟎𝟕𝟑𝟕𝟏𝟓𝟗𝟏/𝟗𝟖𝟔𝟐𝟏𝟑𝟔𝟑𝟕𝟑
📍 संगीत चोक - इटहरी सुनसरी

26/02/2024

Thanks Veronica Home Decor For Choosing Gyan Digital. 🙏🙏

26/02/2024

Manakamana Dental Clinic Itahari ( GYAN DIGITAL PROJECT) )
के तपाई दाँत तथा मुखको समस्याले गर्दा उपचारको लागि इटहरीमा राम्रो डेन्टल क्लिनकको खोजिमा हुनहुन्छ ??🏥🦷
इटहरी -६ , सुनसरी ( टेङ्ग्रा पुल बाट पूर्व, पुरानो यातायत कार्यालय छेउ दक्षिण तर्फ) अवस्थित मनकामना डेन्टल क्लिनक एन्ड अर्थोडोन्टिक केयर मा तपाईलाई स्वागत छ। हामी कहाँ दक्ष तथा अनुभवी दन्त चिकित्सकहरुबाट दाँत तथा मुख सम्बन्धी सम्पुर्ण उपचार अत्याधुनिक उपकरणबाट गराइन्छ।
दाँत भर्ने, दाँत खोल्ने, दाँत सफा गर्ने, नयाँ दाँत लगाउने, 𝐑𝐂𝐓 गर्ने, दाँत नभएको ठाउँमा जरै देखि दाँत रोप्न्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने देखि 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐗-𝐫𝐚𝐲 को सेवा पनि उपलब्द छ ।
हाम्रा बिशेषताहरु:
𝐑𝐕𝐆/𝐃𝐂 𝐗-𝐑𝐚𝐲
✅ डिजिटल प्रबिधिबाट दाँतको 𝐗-𝐑𝐚𝐲
✅ कम रेडिएसन फाल्ने 𝐗-𝐑𝐚𝐲 मेसिन
✅ 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐗-𝐑𝐚𝐲 𝐓𝐞𝐜𝐡𝐧𝐨𝐥𝐨𝐠𝐲
✅ 𝐑𝐕𝐆/𝐃𝐂 𝐗-𝐑𝐚𝐲
✅ 𝐗-𝐑𝐚𝐲 गरेको केहि सेकेन्डमा 𝐗-𝐑𝐚𝐲 𝐑𝐞𝐩𝐨𝐫𝐭
✅ 𝐗-𝐑𝐚𝐲 को 𝐑𝐞𝐩𝐨𝐫𝐭 ठुलो बनाएर हेर्न मिल्ने
✅ 𝐗-𝐑𝐚𝐲 𝐑𝐞𝐩𝐨𝐫𝐭 𝐦𝐨𝐛𝐢𝐥𝐞/𝐌𝐚𝐢𝐥 मा लिन सकिने
✅ रोग पत्ता लगाउन सजिलो हुने
𝐄𝐧𝐝𝐨𝐦𝐨𝐭𝐨𝐫
✅ अत्याधुनिक प्रविधिको प्रयोगबाट 𝐑𝐂𝐓 उपचार गरिने
✅ 𝐍𝐨𝐫𝐦𝐚𝐥 𝐑𝐂𝐓 को तुलनामा निकै कम समय लाग्ने
✅ बिरामीलाई निकै सहज हुने
✅ बिरामीलाई निकै सुरक्षित् हुने
आजै दाँत तथा मुख उपचारको लागि मनकामना डेन्टल क्लिनक एन्ड अर्थोडोन्टिक केयर लाई सम्पर्क गर्नुहोस ।

सम्पर्कको लागि :
🏥 मनकामना डेन्टल क्लिनक एन्ड अर्थोडोन्टिक केयर
📍 इटहरी-६ , सुनसरी ( टेङ्ग्रा पुल बाट पूर्व, पुरानो यातायत कार्यालय छेउ दक्षिण तर्फ)
📞𝟎𝟐𝟓𝟓𝟖𝟐𝟓𝟐𝟒, 𝟗𝟖𝟎𝟕𝟎𝟎𝟕𝟗𝟕𝟕 (डा. सुजन गौतम )

26/02/2024

( GYAN DIGITAL WORK )

नेल आर्टको कोर्ष गरेर देश बिदेशमा रोजगार बन्नुहोस ।
इटहरी ६- सुनसरी ( आइतबारे कबिर स्कुल नजिक ) Preety Makeup Studio nail Art मा सौन्दर्यताको क्षेत्रमा देश तथा बिदेशमा रहेर ८ बर्षे अनुभव बटुलेका दक्ष तथा अनुभवी प्रशिक्षकबाट कक्षा संचालन भइरहेको छ ।
कोर्षहरु :
✅ 𝐆𝐞𝐥 𝐍𝐚𝐢𝐥 𝐂𝐨𝐮𝐫𝐬𝐞 𝟕 𝐃𝐚𝐲𝐬 - 𝐑𝐬 𝟖𝟎𝟎𝟎
✅ 𝐀𝐜𝐫𝐲𝐥𝐢𝐜 𝐍𝐚𝐢𝐥 𝐜𝐨𝐮𝐫𝐬𝐞 𝟕 𝐃𝐚𝐲𝐬 - 𝐑𝐬 𝟏𝟎,𝟎𝟎𝟎
✅ 𝐒𝐜𝐮𝐥𝐩𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐛𝐮𝐢𝐥𝐝𝐞𝐫 𝐆𝐞𝐥 𝐞𝐱𝐭𝐞𝐧𝐬𝐢𝐨𝐧 𝐜𝐨𝐮𝐫𝐬𝐞 𝟕 𝐃𝐚𝐲𝐬 -𝐑𝐬 𝟏𝟎,𝟎𝟎𝟎
✅ 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐍𝐚𝐢𝐥 𝐀𝐫𝐭 𝐂𝐨𝐮𝐫𝐬𝐞 𝟏 𝐦𝐨𝐧𝐭𝐡 𝐂𝐨𝐮𝐫𝐬𝐞 - 𝐑𝐬 𝟐𝟓,𝟎𝟎𝟎
✅ 𝐑𝐞𝐠𝐮𝐥𝐚𝐫 & 𝐑𝐚𝐬𝐡𝐢𝐨𝐧 𝐦𝐚𝐧𝐢𝐜𝐮𝐫𝐞 𝐩𝐞𝐝𝐢𝐜𝐮𝐫𝐞 𝟕 𝐃𝐚𝐲𝐬 𝐜𝐨𝐮𝐫𝐬𝐞 -𝐑𝐬 𝟖𝟎𝟎𝟎

✔ कोर्षको अवधिमा चाहिने प्रोडक्टहरु उपलब्द गराईने छ ।
✔ कोर्ष सकिए पछी 𝐜𝐞𝐫𝐭𝐢𝐟𝐢𝐜𝐚𝐭𝐞 प्रदान गरिने छ ।
थप जानकारीको लागि :
𝐩𝐫𝐞𝐭𝐭𝐲 𝐌𝐚𝐤𝐞𝐮𝐩 𝐒𝐭𝐮𝐝𝐢𝐨 & 𝐧𝐚𝐢𝐥 𝐀𝐫𝐭
🏦 इटहरी सुनसरी आइतबारे ( कबिर स्कुल नजिक )
📞 𝟗𝟖𝟐𝟒𝟑𝟑𝟔𝟓𝟒𝟏, 𝟗𝟖𝟔𝟗𝟐𝟑𝟎𝟒𝟒𝟒

Here are some tips for creating effective Facebook captions for your social media marketing: 👇🏿💥
12/05/2023

Here are some tips for creating effective Facebook captions for your social media marketing: 👇🏿💥

Gyan Digital is a  digital marketing agency that specializes in helping businesses grow and thrive online.Our team of ex...
14/12/2022

Gyan Digital is a digital marketing agency that specializes in helping businesses grow and thrive online.

Our team of experts offers a range of services, including search Video Advertising, Content writing, Ads Marketing, social media handling, and more.

We use cutting-edge technology and data-driven strategies to deliver results for our clients. Whether you're looking to increase traffic to your website, generate more leads, or improve your online reputation, we have the skills and experience to help.

Contact us today to learn more about how we can help your business succeed online.

09/11/2022

𝐒𝐨𝐜𝐢𝐚𝐥 𝐌𝐞𝐝𝐢𝐚 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠 के हो ?
कसरी गर्ने;फाइदा हरु?
पुरा भिडियो हेर्न : https://youtu.be/titvrYUqx-U

"Content is king, but Marketing is queen and runs the household."- Gary vaynerchuk
30/10/2022

"Content is king, but Marketing is queen and runs the household."- Gary vaynerchuk

27/10/2022

𝐁𝐞𝐧𝐞𝐟𝐢𝐭 𝐎𝐟 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠 💻🎯📈
𝐎𝐅𝐅𝐋𝐈𝐍𝐄 𝐕𝐑𝐒 𝐎𝐍𝐋𝐈𝐍𝐄


Address

Dulari Sadak

56705

Alerts

Be the first to know and let us send you an email when Gyan Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Advertising & Marketing Company?

Share