Wholesale And Retail online

Wholesale And Retail online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Wholesale And Retail online, Internet Marketing Service, Itahari.

05/01/2024

Sasto clothes

05/01/2024
Congratulations actress dipika prasain  and diwakar bhattrai
05/01/2024

Congratulations actress dipika prasain and diwakar bhattrai

30/12/2023

थोरै खर्चमा धेरै कमाइ हुने ठाउँ कोरिया ! नेपालमा रोजगारी को राम्रो ब्यबस्था नभयेका कारण बर्शमा कैयौ युवा बिदेसिन बाध्य भयेका छन ! जति दुख गरेपनि मरेर महिनामा ५०/६० हजार हात लाग्छ अनि त्यसमाथी खानै पर्यो , साहुको रिन तिर्नै पर्यो अनि कति बचत गर्ने
यहि कारण ले गर्दा कोरियाले देखायेको ठुला सपनाले गर्दा दुख गरेर पढे भासा पास पनि गरे तर लादैन , यो पटक होला कि त्यो पटक होलाकि भन्न्यो बर्स बित्छ फेरि यति कामदात छहियो कोरियामा भनेर फेरि अर्को फर्म खुलाउछ !
यस्तो हुदा सरकार किन मौन बस्छ , किन परिछ्या हुन दिन्छ? गरिब जनताका छोराछोरी ले के गर्ने त सरकार न्याय पाउन, न्याय माग्न जादा ज्यान लिन्छौ ? कहाको नियम हो यो ? कि इपिस हटा कि पास भयेका सबैलाइ पठा हैन भने अरु ज्यान नमार बिन्ती छ 🙏🙏 अरु सुजन राउत ले कोरिया जानको लागि ज्यान गुमाउनु नपरोस🙏

26/12/2023

हैन यो खानेपानीको पनि सार्वजनिक बिदा हुदो रहेछ कि क्याहो🤔 दुइ दिन देखि धारामा पानी नै छैन त🤔😡

26/12/2023

हैन यो खानेपानीको पनि सार्वजनिक बिदा हुदो रहेछ कि क्याहो🤔 दुइ दिन देखि धारामा पानी नै छैन त

हाम्रो खनारको सान तथा अग्रज महिला नेत्री आदरणीय भुमी चौधरी को असामयिक निधनले पुरै खनार स्तब्ध भयेको छ  उहाँ को आत्माले श...
10/12/2023

हाम्रो खनारको सान तथा अग्रज महिला नेत्री आदरणीय भुमी चौधरी को असामयिक निधनले पुरै खनार स्तब्ध भयेको छ
उहाँ को आत्माले शान्ति पाओस 😭😭
हार्दिक श्रध्दाञ्जलि 🙏

30/11/2023

93 likes, 6 comments. “ ”

छठ पुजा
19/11/2023

छठ पुजा

Address

Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Wholesale And Retail online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wholesale And Retail online:

Share