राजा आउ देस बचाउ

राजा आउ देस बचाउ पहिला देस अनि पार्टी 🙏
राप्रपा हलो एक मात्र देस को बिकल्प पार्टी 🙏🙏

13/09/2026

थोरै भत्काउनु थोरै बनाउनु, भत्काउँदै जानु बनाउँदै जानु होइन बनाउनु छ कहाँ कहाँ बाङबुङ भत्काउने अलपत्र बनाउने अनि दुर्घटना हुन्छ मानिसको मृत्यु हुन्छ यस्तो सलापरवाही नि

10/09/2026

आफू नेपाली भएर नेपालको आफ्नो धर्म हाम्रो हो भन्न नसकेर विदेशीको हो भनेर देखाउँछन्।
भगवान कहाँबाट आयो अरे अचम्म कस्तो कस्तो युवाहरु जन्मिन थाले हाम्रो नेपालमा

🕉️ प्रमुख देवता र जोडिएका स्थान
🔱 भगवान शिव
शिवको कुनै निश्चित पृथ्वीको जन्मस्थान पुराणले तोकेको छैन।
तर हिमालय, कैलाश र नेपालका पशुपतिनाथ क्षेत्र शिव परम्पराका अत्यन्त महत्वपूर्ण स्थल हुन्।
कैलाश वर्तमान तिब्बतमा पर्छ भने पशुपतिनाथ काठमाडौं, नेपालमा छ।
🪷 भगवान विष्णु
विष्णुलाई सनातन/अनादि मानिन्छ, त्यसैले पृथ्वीको कुनै देशलाई उहाँको जन्मस्थान भन्न मिल्दैन।
नेपालमा बुढानीलकण्ठ (जलशयन विष्णु) लगायतका प्राचीन विष्णु परम्पराका स्थल छन्।
भारतमा बद्रीनाथ लगायतका प्रमुख विष्णु तीर्थहरू छन्।
🌸 ब्रह्मा
पुराणिक कथामा ब्रह्मा विष्णुको नाभिबाट निस्केको कमलमा प्रकट भएको वर्णन पाइन्छ।
त्यसैले उहाँको “जन्मस्थान नेपाल वा भारतको यो ठाउँ” भनेर ऐतिहासिक भूगोलमा तोक्न सकिँदैन।

09/09/2026

सालिक नै सम्म्मान होर???

08/09/2026

गित चलाउन अनि जात कै सहरा😑
#सहनसिल #हामि #हाम्रो #पहिचान
#इतिहास

07/09/2026

कहिले सुधृदैन झोले हरु

Address

Itahari
56700

Website

Alerts

Be the first to know and let us send you an email when राजा आउ देस बचाउ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share