17/08/2026
🕯️ हार्दिक श्रद्धाञ्जली 🕯️
नेपाल बंगाली समूह (N.B.G.) को तर्फबाट जिल्ला मोरङ, सुन्दरहरैँचा नगरपालिका–९ निवासी अग्रज अभिभावक, पूजनीय श्री दिनेश मण्डल चन्द्रवंशी ज्यूको निधनको खबरले हामी अत्यन्त दुःखी एवं मर्माहत भएका छौँ।
यस दुःखद घडीमा दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
परमात्माले दिवंगत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा शोकमा डुबेको परिवारजनलाई यस असह्य पीडा सहन गर्ने धैर्य, साहस र शक्ति प्रदान गरून्।
ॐ शान्ति 🕉️
भावपूर्ण श्रद्धाञ्जली 🙏🌹
— नेपाल बंगाली समूह (N.B.G.)