Ntr khadka

Ntr khadka Hello This is my Online Digital Marketing page.Let's Do Something Online Marketing Industry.

I will Teach to people about Digital Marketing, Affiliate Marketing, Social Media Marketing, Website Design, Share market.

तपाईंको सेवाको लागि
13/02/2022

तपाईंको सेवाको लागि

डिजिटल मार्केटीङ किने गर्ने / किन सिक्ने ? हामी सबैलाई थाहा भएकै कुरा हो, जति जति जति समयहरु अगाढी बड्दै जान्छ, उति विभि...
06/07/2021

डिजिटल मार्केटीङ किने गर्ने / किन सिक्ने ?
हामी सबैलाई थाहा भएकै कुरा हो, जति जति जति समयहरु अगाढी बड्दै जान्छ, उति विभिन्न प्रयोग, प्रविधिको विकाससंगै हामीले सिक्दै र अगाढी बढ्दै जानुपर्ने नै हुन्छ। प्रविधि भन्ने वित्तिकै विभिन्न सामाजिक संजाल अनलाइन, इन्टरनेट आदिलाई बुज्न सकिन्छ। प्रविधिको बिकाससंगै मानिसको काम गर्ने शैली, व्यावसायिक जीवनशैली पनि परिवर्तन हुदै जाने रहेछ, र प्रविधिसंगै हामीले आफ्नो कार्यशैली,व्यावसाय गर्ने शैली परिवर्तन गर्न सकिएन भने हामी पछाडि परिन्छ।
डिजिटल मार्केटीङ किन गर्ने त ?
हिजोको जस्तै परम्परगत रुपमा चलिरहेको मार्केटीङ अहिलेको समयमा अलि गाह्रो नै भैरहेको देखिन्छ। किन भने परम्परागत रुपमा काम गर्दै जादा बिभिन्न समस्याहरु आउछन। हामिले हिजो जुन तरिकाले मार्केटिङ गरेका थियौ, त्यस तरिकाले मार्केटिङ गर्न गाह्रो हुन्छ।जसरि हिजोका समयमा हामीले आफ्नो व्यावासयालाई सजिलैसंग रेडियो, टेलिभिजन, पत्रपत्रिकामा विज्ञापन दिएर मार्केटिङ गर्ने गरेका थियौ। तर आजको समयमा ति वस्तुहरुबाट मानिसहरु वितारै टाढा हुदै गएका र विभिन्न सामाजिक संजालमा बढी सक्रिया रहेको कुरा हामीलाई aवगत नै छ।
हामीलाई थाहा भएकै कुरा हो, व्यावसाय जहाँ मानिसको छाप धेरै हुन्छ, त्यहाँ नै बढी फस्टाउने गर्दछ। त्यसैले आजको समयमा मानिसहरु प्रविधिसंग बढी नजिक छन्। हरेक पल उनीहरु सामाजिक संजालमा सक्रिय रहने हुदा ति प्रविधिको प्रयोग गरेर हामीले आफ्नो व्यावासायको मार्केटिङ गर्न सकिएको खण्डमा ति सामाजिक संजालको use गर्ने भिडमा सजिलै पुर्याउन सकिने हुदा हामीले डिजिटल मार्केटिङ गर्न अत्ति जरुरि छ । जस्तै फेसबुक, युट्य़ुब, वेबसाइट,इण्टाग्रम आदि।
डिजिटल मार्केटीङका फाइदाहरु
१ सस्तो र भर पर्दो।
२ आफुले चाहेको ठाउँमा सजिलै आफ्नो व्यावसायको मार्केटिङ गर्न सकिन्छ।
३ चाहे अनुसारको ग्राहक प्राप्त गर्न सजिलो हुन्छ।
४ तपाइले मार्केटिङ गरिसकेपछि कति ग्राहकले तपाइको प्रोडक खरिद गरे ? कति ग्राहकले तपाईलाई सम्पर्क गरे ? कुन ठाउका ग्रहाह तपाइको कम्पनीको प्रोडक्ट किन्न आउनु भयो सबै कुरा सजिलै हेर्न र पाउन सकिन्छ।

अनलाइन डिजिटल मार्केटिङ भनेको के हो ? डिजिटल मार्केटीङ भनेको एउटा यस्तो स्ट्र्याजिटी हो,जहाँ तपाईंले ईन्टरनेट अन्लाईनको ...
01/07/2021

अनलाइन डिजिटल मार्केटिङ भनेको के हो ?
डिजिटल मार्केटीङ भनेको एउटा यस्तो स्ट्र्याजिटी हो,जहाँ तपाईंले ईन्टरनेट अन्लाईनको माध्यमबाट जस्तै फेसबुक, युट्युब, इन्स्टाग्रम,लिङ्केडिङ्ग,वेबसाइट, ब्लग आदि जस्ता सामाजिक संजालको माध्यमबाट आफ्नो कम्पनीको प्रोडक्ट एन्ड सर्भिसलाई मार्केटीङ गर्ने विक्री गर्ने, धेरैभन्दा धेरै ग्राहकहरुको विचमा आफ्नो कम्पनीको वस्तु तथा सेवाको बारेमा जानकारी दिइ विक्री गर्ने प्रक्रॆयालाइ अनलाइन, डिजिटल वा इन्टरनेट मार्केटिङ्ग भानिन्छ।

अनालाइन डिजिटल मार्केटिङ गर्न आवश्यक कुराहरु केके हुन ?
१) ल्यापटप र ईन्टरनेट = अनलाइन मार्केटिंङमा सबै कामहरु घरमै बसेर अनलाइनकै माध्यमबाट गर्न सकिने हुदा वा यो काम गर्नको लागि हामि कुनै अफिस जानु नपर्ने र घरमै बसेर सिप सिकी काम गर्न सकिन हुदा ल्याप्टप र इन्टरनेट अनिवार्य आवश्यक छ।

२) समय = कुनैपनि काम गर्नाको लागि वा कुनैपनि काम, व्यावसायमा हामीले समय अनिवार्य दिनैपर्ने हुन्छ चाहे जुनसुकै व्यावसाय किन नहोस। त्यसैले कतिपय व्याक्तिहरुको विचार कस्तो रहनछ भने नलाइन व्यावसाय सुरु गरेपछि अनलाइनबाट आफै आम्दानि हुन्छा भन्ने सोच पनि रहेको पाइञ्छ। तर त्यो विलकुल गलत हो। अन्य काम वा व्यावसायमा हामीले जसरि समय दिन्छौ, मेहनत गर्छौ यसमा पनि उत्तिकै मेहनत र समयको जरुरि पर्दछ।

३) सिप = कुनैपनि काम गर्नको लागि सबैभन्दा पहिले त्यो काम कसरि गर्न सकिन्छ भन्ने वारेमा तपैसंग ज्ञान हुन एकदमै जरुरि हुन्छ, त्यसैले तपाइँ अनलाइनसम्बन्धि काम गर्न चाहानुहुन्छा भने सबैभन्दा पहिले तपैले यो काम कसरि गर्ने भन्ने विषय सिप सिक्न एकदमै जरुरि हुन्छ।

४ )ईच्छाशक्ति = कुनैपानी काम वा व्यावसाय गर्नको लागि सबैभन्दा पहिले तपाइसंग तपैले गर्न खोजिरकेको कामप्रति तिव्र इच्छाशक्ति हुन एकदमै जरुरि हुन्छ। अर बल्ल तपैले आफुले सोचानुरुपको काम गर्न जोश र जागर पालाउछ र तपाई काम गर्न उत्सुक हुनुहुनेछ।

नमस्कार म टक्कर खड्का,आजभोली म जाजरकोट बस्छु। मैले +२ लेबल कमर्श विषय लिएर अध्यन गरे, कमर्श लिएर अध्यन गर्नुको मेरो उदेश...
01/07/2021

नमस्कार म टक्कर खड्का,आजभोली म जाजरकोट बस्छु। मैले +२ लेबल कमर्श विषय लिएर अध्यन गरे, कमर्श लिएर अध्यन गर्नुको मेरो उदेश्य विशेस व्यवसायप्रतिको मेरो रुचि हो, व्यावसाय मेरो मन पर्ने क्षेत्र हो । जसरि मैले मेरो अध्यनलाई व्यावसायमा प्रयोग गर्छु भन्ने सोचेको थिए त्यहि अनुरुप म एउटा ब्यबसायक व्यावसायी हु , र मैले हार्ड्वर ब्यबसाय गरिरहेको छु। मैले हार्ड्वर सम्ब्न्धी बिभिन्न किसिम का प्रोडक्ट हरु पनि बेचिरहेको छु, र व्यावसाय सोचेअनुरुपनै चलिपनिरहेको छ र मा मेरो व्यावसायिक जिवनबाट अत्यन्तै खुशी पनि छु।
हामी सबैलाई थाहा भएकै कुरा हो, जति जति जति समयहरु अगाढी बड्दै जान्छ, उति विभिन्न प्रयोग, प्रविधिको विकाससंगै हामीले सिक्दै र अगाढी बढ्दै जानुपर्नेनै हुन्छ। प्रविधि भन्ने वित्तिकै विभिन्न सामाजिक संजाल अनलाइन, इन्टरनेट आदिलाई बुज्न सकिन्छ। प्रविधिको बिकाससंगै मानिसको काम गर्ने शैली, व्यावसायिक जीवनशैली पनि परिवर्तन हुदै जाने रहेछ, र प्रविधिसंगै हामीले आफ्नो कार्यशैली,व्यावसाय गर्ने शैली परिवर्तन गर्न सकिएन भने हामी पछाडि परिन्छ भन्ने कुरा सबैलाई अवगत भएकै कुरा हो। त्यहि कुरालाई मध्यनजर गर्दै आजभोली म अनलाईन मार्केटिंङको क्षेत्रमा पनि काम गरिरहेको छु।
अहिले को अवस्थामा हरेक व्यावसायहरुपनी अनलाइन या डिजिटल क्षेत्रबाट अगाडि बढिरहेको छ। आज हेर्ने हो भने हामीले आफुलाई चाहिने हरेक चिज अनलाइनबाट सजिलै अर्डर गरेर घरमै डेलिबरिको व्यबस्था हुन्छ। यो सबै आजको प्रविधिकै कारणले सम्भव भएको हो।
म एक हार्ड्वयर व्यावसायी भएको नातालेपनि म मेरो व्यावासायलाई अझै धेरै माथि पुर्याउन चाहान्छु। आफ्नो व्यावासायालाई धेरैभन्दा धेरै मानिसहरुको बिचमा कसरि पुर्याउन सकिन्छ भन्ने बारेमा धेरैनै अध्यान गरिरहेको हुदा कुन माध्यमबाट आफ़्न्नो व्यावसायको मार्केटिङ्ग गर्न सक्निछ र धेरै भन्दा धेरै आफ्नो कम्पनीको प्रोडक्ट र सेवा अनुसारको ग्राहक कसरि प्राप्त गर्न सकिन्छ भन्ने प्रश्नमा म धेरै समय अल्झिरहेको थिए। अध्यन गर्दै जाने क्रममा आफ्नो व्यावसायको मार्केटिंङ्ग र धेरै भन्दा धेरै व्याक्तिहरुको विचमा व्यावासायालाई पुर्याउने राम्रो माध्यम अनलाइन वा फेसबुक, युट्य़ुब, वेबसाइट इन्स्टाग्रम, ब्लग आदि जस्तो सामाजिक संजनजाल भएको हुदा मा अहिले यो क्षेत्रमा मार्केटिङ्ग सम्बन्धि काम सिकिहरेको छु, र यसलाई प्रयोग पनि गर्दै आएको छु।
हामी इन्टरनेटमा जे खोज्यो त्येही भेटाउन सक्छौ तर पनि हामीलाई एउटा मर्गनिर्देसन दिने मान्छेको आवस्यक पर्दोरहेछ। मा आफ्नो व्यावासयालाई अझै धेरै कसरि अनलानबाट विस्तार गर्न सकिन्छ भन्ने विषयमा तालिम लिरहेको छु र विस्तारै काम गर्दैपनि आइरहेको छु। यो क्षेत्र व्यावसायीहरुको लागिमात्रै नभएर व्यावसाय नभएका विद्यार्थी, गृहणी, जब होल्डर जस्ता व्याक्तिहरुको लागि पनि उतिकै उपयुक्त हुने भएका कारणले पनि म मेरो व्यवसायिक जीवन बाहेक अनलाइनको मध्यमबाटपनि केहि काम गर्न चाहान्छु त्यसैले मा अझै यो क्षेत्रमा उत्साहित भएर लागेको छु।शिलास गेप्दुलु बाट यो काम सम्ब्न्धी अनलाईन बाटनै सिप हरु सिकिरहेको छु र काम पनि गर्दैछु|
महत्वपुर्ण कुरा भनेको सिप सिक्नु नै भएको कारणले सिक्दैछु र आफ्नो काम गर्दैपनि आएको छु। यदी हजुर हरु पनि अनलाईन ब्यबसाय मा जोडिन सोचिरहनु भयको छ र अवसर खोजिरहनु भयको छ भने मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म तपाईलाई सहयोग गर्न तयार छु। ::facebook id: ntr khadka :gmail id :[email protected] :ph number:9857822648

Address

Jajarkot
Jajarkot
21503

Website

Alerts

Be the first to know and let us send you an email when Ntr khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ntr khadka:

Share