13/05/2026
तपाईंहरूको अपार माया, साथ र विश्वासकै प्रेरणाले मैले मेरो 𝐈𝐓 कम्पनी 𝐓𝐞𝐜𝐡 𝐆𝐡𝐚𝐫 𝐏𝐫𝐨 - 𝐖𝐞𝐛 𝐓𝐞𝐜𝐡 𝐚𝐧𝐝 𝐌𝐞𝐝𝐢𝐚 𝐒𝐨𝐥𝐮𝐭𝐢𝐨𝐧𝐬 लाई सफलतापूर्वक तथा भव्य रूपमा उद्घाटन गर्न पाएको छु।
यो केवल एउटा कम्पनीको सुरुवात मात्र नभई, एउटा नयाँ सपना र ठूलो यात्राको सुरुवात पनि हो।
हामी भविष्यमा अझ उत्कृष्ट सेवा प्रदान गर्दै नयाँ उचाइहरू हासिल गर्ने दृढ विश्वासका साथ अगाडि बढिरहेका छौं।
यस विशेष अवसरमा साथ, सहयोग र शुभकामना दिनुहुने सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद! 🙏
𝐎𝐮𝐫 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞𝐬:-
✅ 𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭
✅ 𝐂𝐮𝐬𝐭𝐨𝐦𝐞 𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞 𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭
✅ 𝐀𝐩𝐩 𝐃𝐞𝐯𝐞𝐥𝐨𝐩𝐦𝐞𝐧𝐭
✅ 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠
✅ 𝐒𝐨𝐜𝐢𝐚𝐥 𝐌𝐞𝐝𝐢𝐚 𝐌𝐚𝐫𝐤𝐞𝐭𝐢𝐧𝐠
✅ 𝐆𝐫𝐚𝐩𝐡𝐢𝐜 𝐃𝐞𝐬𝐢𝐠𝐧
✅ 𝐏𝐡𝐨𝐭𝐨𝐬 𝐚𝐧𝐝 𝐕𝐢𝐝𝐞𝐨 𝐄𝐝𝐢𝐭𝐢𝐧𝐠
✅ 𝐀𝐝 𝐀𝐮𝐝𝐢𝐨 𝐚𝐧𝐝 𝐕𝐢𝐝𝐞𝐨 𝐏𝐫𝐨𝐝𝐮𝐜𝐭𝐢𝐨𝐧
𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 𝐮𝐬:-
💬 📞 +𝟗𝟕𝟕-𝟗𝟖𝟐𝟎𝟓𝟕𝟎𝟗𝟑𝟎
🌎 𝐰𝐰𝐰.𝐭𝐞𝐜𝐡𝐠𝐡𝐚𝐫𝐩𝐫𝐨.𝐜𝐨𝐦
📧 𝐭𝐞𝐜𝐡𝐠𝐡𝐚𝐫𝐩𝐫𝐨@𝐠𝐦𝐚𝐢𝐥.𝐜𝐨𝐦
📍𝐉𝐚𝐧𝐚𝐤𝐩𝐮𝐫 𝐍𝐞𝐩𝐚𝐥