Feeds Nepal

Feeds Nepal Delivering the latest news, trending stories, business, sports, technology, entertainment, and updates from Nepal and around the world. media

11/10/2026

Alert: बुढीगण्डकी नदीको चुमनुब्रि-६ बाट ठूलो बाढी आइरहेकोले बाढी पास नहुंदा सम्म त्रिशूली दोभान सम्म नदी छेउछाउ नजानुहोला भने उच्च स्थानमा बस्नुहोला।🙏

Alert!गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी!चुमनुब्री गाउँपालिका...
11/10/2026

Alert!
गोरखाको चुमनुम्ब्री गाउँपालिका हुँदै बग्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी!

चुमनुब्री गाउँपालिकाका जगत र सल्लेरी बजारमा क्षति।

बूढीगण्डकी नदीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई नदी किनारबाट टाढा रहन, सुरक्षित अग्लो स्थानमा जान र बाढी आएको नदी तर्न वा नजिक पुग्नबाट जोगिन आग्रह।

बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत, आरुघाटसम्म क्षति पुर्‍याउन सक्ने जोखिम छ । त्यसैले यी क्षेत्रमा रहेका बासिन्दा सतर्क हुनुपर्ने ।

09/10/2026

दसैँका लागि हुम्लाका च्याङ्ग्रा याम्दीको पुलमा!

नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिँदै गर्दा दसैँका लागि हुम्लाबाट ल्याइएका च्याङ्ग्राहरू पोखराको याम्दी पुलमा देखिएका छन्। 🐐🏔️ दसैँमा च्याङ्ग्राको माग बढ्ने भएकाले हिमाली जिल्लाबाट च्याङ्ग्रा विभिन्न बजारमा ल्याउने गरिन्छ।

यससँगै दसैँको रौनक र चहलपहल पनि बढ्दै गएको छ। 🎊🇳🇵

#दसैँ #हुम्लाका_च्याङ्ग्रा #याम्दीपुल #पोखरा #दसैँकोरौनक #च्याङ्ग्रा

🚨 𝗦𝗔𝗗 𝗡𝗘𝗪𝗦: 𝗙𝗢𝗨𝗥 𝗕𝗢𝗗𝗜𝗘𝗦 𝗙𝗢𝗨𝗡𝗗 𝗜𝗡𝗦𝗜𝗗𝗘 𝗖𝗛𝗜𝗟𝗜𝗠𝗘 𝗛𝗬𝗗𝗥𝗢𝗣𝗢𝗪𝗘𝗥 𝗣𝗥𝗢𝗝𝗘𝗖𝗧 💔Four bodies were found inside the powerhouse of the Chi...
16/09/2026

🚨 𝗦𝗔𝗗 𝗡𝗘𝗪𝗦: 𝗙𝗢𝗨𝗥 𝗕𝗢𝗗𝗜𝗘𝗦 𝗙𝗢𝗨𝗡𝗗 𝗜𝗡𝗦𝗜𝗗𝗘 𝗖𝗛𝗜𝗟𝗜𝗠𝗘 𝗛𝗬𝗗𝗥𝗢𝗣𝗢𝗪𝗘𝗥 𝗣𝗥𝗢𝗝𝗘𝗖𝗧 💔

Four bodies were found inside the powerhouse of the Chilime Hydropower Project in Rasuwa during a search operation on Wednesday afternoon, according to an engineer involved in the project.

चिलिमे सुरुङमा रातभर उद्धार कार्य जारीरसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका ला...
15/09/2026

चिलिमे सुरुङमा रातभर उद्धार कार्य जारी

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङ क्षेत्रमा फसेकाहरूको खोजी तथा उद्धारका लागि रातभर उद्धार कार्य जारी राखिएको छ। उद्धार टोलीले सुरुङ क्षेत्रमा जमेको लेदो, माटो तथा भग्नावशेष हटाउने कामलाई निरन्तरता दिएको छ।

नेपाली सेनासहितको उद्धार टोलीले एक्साभेटर लगायतका उपकरण प्रयोग गरी सुरुङ प्रवेश गर्ने बाटो खुलाउने प्रयास गरिरहेको छ।
Follow Feeds Nepal for more detail


#चिलिमे #रसुवा #उद्धारकार्य #जलविद्युतआयोजना #नेपालीसेना #खोजीतथाउद्धार

🔥 सिन्धुलीमा आगलागी हुँदा घरसहित सम्पूर्ण सामान जलेर नष्टसिन्धुलीको तिनपाटन गाउँपालिका–४, फुयालपाखामा आज साँझ ४ः५५ बजे ब...
15/09/2026

🔥 सिन्धुलीमा आगलागी हुँदा घरसहित सम्पूर्ण सामान जलेर नष्ट

सिन्धुलीको तिनपाटन गाउँपालिका–४, फुयालपाखामा आज साँझ ४ः५५ बजे बलबहादुर लुङ्गेलीको घरमा आगलागी भएको छ। वर्षा रोकिएलगत्तै लागेको आगलागीमा घरभित्र रहेका मानिसहरू भने सुरक्षित रहेको बताइएको छ। आगलागीबाट घर तथा घरभित्र रहेका सम्पूर्ण सामान जलेर नष्ट भएको छ।
Follow Feeds Nepal for more detail

#सिन्धुली #आगलागी #तिनपाटन #फुयालपाखा

🚨 माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्य जारीमाथिल्लो त्रिशूली–३ बी (३७ मेगावाट) जलविद्युत आयोजन...
15/09/2026

🚨 माथिल्लो त्रिशूली–३ बी जलविद्युत आयोजनामा खोज तथा उद्धार कार्य जारी

माथिल्लो त्रिशूली–३ बी (३७ मेगावाट) जलविद्युत आयोजनाका पुरिएका कार्यालय तथा आवास भवनहरू A1, A2, B1, B2 र D संरचना क्षेत्रमा उत्खनन गर्दा हालसम्म १ कार्यालय र २ आवास भवनको हात्तीपाइले प्लिन्थ एरियाको भुइँबाहेक अन्य संरचना फेला नपरेको उद्धार टोलीले जनाएको छ।

खोज तथा उद्धारकै क्रममा आजदेखि पावरहाउसतर्फ पनि उत्खनन सुरु गरिएको छ। सशस्त्र प्रहरी बलको खोज तथा उद्धार टोली, नेपाली सेना, अन्य सुरक्षा निकाय तथा आयोजनाका प्राविधिक टोलीले निरन्तर खोज तथा उद्धार कार्य गरिरहेका छन्।
Follow Feeds Nepal for more detail


#माथिल्लोत्रिशूली३बी #जलविद्युतआयोजना #खोजतथाउद्धार #नेपालीसेना #सशस्त्रप्रहरी #नुवाको

🚨 कृष्णभीरमा आज पनि सडक निर्माणको काम जारी रहने भएको छ।आज बिहान ७:३० बजेदेखि नाला तथा सब्बेसको काम सुरु हुनेछ। दिनभर काम...
15/09/2026

🚨 कृष्णभीरमा आज पनि सडक निर्माणको काम जारी रहने भएको छ।

आज बिहान ७:३० बजेदेखि नाला तथा सब्बेसको काम सुरु हुनेछ। दिनभर काम गरी बेलुका यातायात पुनः सुचारु गरिने जनाइएको छ। भोलि पनि निर्माण कार्य जारी रहने सम्भावना छ।

👉 कृष्णभीर पार गर्नुपर्ने यात्रुहरूले बिहान काम सुरु हुनुअघि वा बेलुका काम बन्द भएपछि मात्र यात्रा गर्न सक्नेछन्।
🚫 निर्माण कार्य भइरहेको समयमा कृष्णभीरमा यातायात पूर्ण रूपमा बन्द रहनेछ।
🚶‍♂️ भने पैदल यात्रुहरूलाई आवतजावत गर्न सकिनेछ।
Follow for more detail

#कृष्णभीर #सडकनिर्माण #यातायातसूचना #यात्रासूचना

✈️ Important Notice for Nepal Airlines Passengers: Nepal Airlines has rescheduled its Narita flights due to technical is...
15/09/2026

✈️ Important Notice for Nepal Airlines Passengers: Nepal Airlines has rescheduled its Narita flights due to technical issues. RA-433 (KTM–NRT) originally scheduled for 15 September is now scheduled for 17 September at 10:30 PM, while RA-434 (NRT–KTM) scheduled for 16 September is rescheduled to 18 September at 10:30 AM (local time). Passengers are advised to plan their travel accordingly. Follow for more detail

Sad News 😢: भरतपुरमा इभी कारमा आगलागी, एक जनाको मृ*त्यु! चितवनको भरतपुर–९ बसन्तचोकमा शुक्रबार बिहान इभी कारमा आगलागी हुँ...
11/09/2026

Sad News 😢: भरतपुरमा इभी कारमा आगलागी, एक जनाको मृ*त्यु!

चितवनको भरतपुर–९ बसन्तचोकमा शुक्रबार बिहान इभी कारमा आगलागी हुँदा गाडीभित्र रहेका एक पुरुषको जलेर मृ*त्यु भएको छ। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिए पनि कार पूर्णरूपमा जलेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।😢🙏🏻

Address

SHIVJUNG ROAD
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Feeds Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share