09/11/2025
विदेशबाट छुट्टीमा आई पुनः जानको लागि श्रम स्वीकृतिको आवश्यकता पर्ने भएकोले नेपाल भरका सम्पूर्णले श्रम तथा हवाई टिकटका लागि सम्पर्क गर्नु होला !!
हाम्रा सेवाहरू:
👉श्रम सम्बन्धी अनलाइन फर्म ,नयाँ जान काे लागि मेडिकल, orientation, तथा वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण परामर्श !!
👉 International तथा Domestic Flight ticketing .
👉Online form.
👉 बिदेश बाटै पनि श्रम स्विकृती गर्न सकिने श्रम बिभाग कार्यालय धाउन नपर्ने
नोट : श्रम बिभागमा पहिलै Fingerscan / Eyescan (Biometric) भएका हरुका लागी मात्र घरमै बसी श्रम स्वीकृती गराउन सकिने र कार्यालय धाउन नपर्ने समेत जानकारी गर्दछौ !!
👉थप जानकारी को लागि सम्पर्क फोन नं :
☎ 980-3759995
🇳🇵Whatsapp: +977 980-3759995